• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

पोखरामा दर्शन, साहित्य र भाषासम्बन्धी अन्तरक्रियात्मक गोष्ठी


  •   आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
  • पोखरा । गण्डकी साहित्य सङ्गम पोखरा र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ ।

    Advertisement

    कास्की जिल्लाको पोखरामा २०८३ वैशाख १२ गतेका दिन प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभा, प्राज्ञ परिषद् सदस्य डा. कृष्णराज अधिकारी र अगिब वनेपालीको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    गोष्ठीमा प्राडा यदुनन्दन उपाध्यायले प्रस्तुत गरेको ‘प्रगतिशील नेपाली साहित्य लेखनका प्रवृत्ति’ शीर्षकको कार्यपत्रमाथि समीक्षक तेजविलास अधिकारीले टिप्पणी गरेका थिए ।

    लोकबहादुर थापामगरले प्रस्तुत गरेको कार्यपत्र ‘गण्डकी प्रदेशको भाषिक अवस्था’ माथि डा. यमनाथ तिमिल्सिनाले टिप्पणी गरेका थिए ।

    त्यस्तै, प्रलेसका उपाध्यक्ष समीर सिंहले प्रस्तुत गरेको कार्यपत्र ‘वर्तमान सन्दर्भमा माक्र्सवादी दर्शन’ शीर्षकको कार्यपत्रमाथि राजनीतिक विश्लेषक सावित्री दुराले टिप्पणी गरेकी थिइन् ।

    कार्यक्रममा प्राडा ज्ञानबहादुर कार्की, झलकपाणि तिवारी, विद्याविमल बराल, यादवराज उपाध्याय, परशुराम कोइराला, छवि सुवेदीले कार्यपत्रमाथि पूरक टिप्पणी प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा रघुनाथ अधिकारी, प्राडा शोभाकान्त लामिछाने, कोमलनाथ बराल, कमल ढकाल, अनिल श्रेष्ठ, नुमराज बराल, सङ्गीत श्रोता, विजया सुवेदी, सुरज उपाध्याय, काजी गाउँले, यादवचन्द्र भुर्तेल, लक्ष्मण गौतम, निर्मल सापकोटा, राम घले परियार, पूर्ण गिरी, शिवजी लामिछाने, रामबहादुर कोइराला, सूर्यबहादुर कार्की, लेखनाथ अधिकारी, श्याम केसी, धीरेन्द्र क्षेत्री, गोपालमणि लामिछाने, धनप्रसाद तामाङ, रामचन्द्र आचार्य, रामजी थापा, शालिकराम देवकोटा, ढाकामोहन बराल, यामबहादुर सुर्खाली, नारायण अधिकारी, राजेन्द्र पौडेल, सिर्जना ढकाल, नरेन्द्र रानाभाट, मोहन भुजेल, लोकनाथ पुडासैनी, अम्बिकाप्रसाद भट्टराई, छविलाल आचार्य, ठाकुरप्रसाद सुवेदी, तोयनाथ लामिछाने, चेतनारायण सापकोटा, डिल्लीप्रसाद ढुङ्गाना, लक्ष्मी थापा, चियाङ चोङ तमु, सन्तोष परियार, भोलानाथ शर्मा, लोकनाथ दवाडी, प्राप्ती विक, एकदत्त लम्साललगायतका साहित्यकार तथा बुद्धिजीवीको उपस्थिति रहेको थियो ।

    साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष पद्मराज ढकालले गरेका थिए भने सञ्चालन प्राज्ञसभा सदस्य नारायण मरासिनीले गरेका थिए ।

    आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.