• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

काठमाडौँमा ‘विशेष रक्तिम साँझ–२०८३’ : संस्कृति, चेतना र सृजनाको संगम


  •   बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राजधानीमा साँस्कृतिक चेतनालाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित “विशेष रक्तिम साँझ–२०८३” आयोजना हुने भएको छ । यसका लागि रक्तिम साँस्कृतिक अभियानले एउटा व्यानर सार्वजनिक गरेको छ ।

    Advertisement

    रक्तिम साँस्कृतिक अभियानको आयोजनामा हुन लागेको यो विशेष कार्यक्रमले कला, साहित्य र राष्ट्रिय पहिचानलाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ ।
    कार्यक्रम आगामी जेठ १६ गते, २०८३ मा जमलस्थित राष्ट्रिय नाचघरमा दिउँसो १ बजेदेखि सुरु हुने रक्तिमका महासचिव हेमराज आश्रमले युगदर्शनलाई जानकारी दिनुभएको छ । आश्रमका अनुसार “राष्ट्रियताको रक्षा, रक्तिमको सदिच्छा” भन्ने मूल नारासहित कार्यक्रमले परम्परा र आधुनिक सृजनाबीचको सेतु निर्माण गर्नेछ ।

    यस कार्यक्रममा सांगीतिक प्रस्तुति, नृत्य, नाटक तथा साँस्कृतिक झाँकीहरू प्रस्तुत गरिनेछन् । विशेषगरी युवा सर्जकहरूलाई आफ्‌नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै नेपाली मौलिकताको संरक्षणमा जोड दिइने महासचिव आश्रमले बताउनु भयो ।

    उहाँले आयोजक समितिले यो कार्यक्रम केवल मनोरञ्जन मात्र नभई साँस्कृतिक जागरणको अभियान भएको बताउनु भयो । “रक्तिम केवल कला होइन, यो हाम्रो पहिचान र भावनाको प्रतिबिम्ब हो,” आश्रमको भनाइ छ ।

    काठमाडौँमा आयोजना हुन लागेको यस साँस्कृतिक साँझले प्रगतिशिल दर्शकहरूमा भावनात्मक, बौद्धिक र सौन्दर्यात्मक अनुभव दिने विश्वास लिइएको छ । कला प्रेमीहरूका लागि यो कार्यक्रम एक अविस्मरणीय अवसर हो भने वामपन्थी आन्दोलनको लागि महत्वपूर्ण टेवा पुर्‍याउने आशा गरिएको छ ।

    कार्यक्रममा देशभरीबाट रक्तिमका कलाकारहरू जुट्ने महासचिव आश्रमले बताउनु भयो । आश्रमका अनुसार कार्यक्रममा कैयौँ पुराना कलाकारहरूको रहभागिता रहने छ ।

    उहाँका अनुसा।र काठमाडौँमा कार्यक्रम प्रस्तुत गरेपश्छात देशका विभिन्न जिल्लाहरूमा पनि विस्तारपुर्वक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।

    बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.