काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उद्योग र श्रम मन्त्री नियुक्त सँगै मन्त्रीमण्डल विस्तार गरेका छन् । मन्त्रीमण्डल अब १७ पुगेको छ ।
Advertisement
सांसद गौरीकुमारी यादव उद्योग मन्त्री र रामजी यादव श्रम मन्त्री नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गौरीकुमारी महोत्तरी ४ र रामजी सप्तरी २ बाट फागुन २१ को प्रतिनिधि सभा निर्वाचन जितेका थिए ।