• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

आज सत्तामा हिरो बनेकाहरूको नेपालको राजनीतिमा कुनै भूमिका थिएन : आचार्य


  •   बुधबार, चैत २५, २०८२ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता

    Advertisement

    दाङ २४ चैत । राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले नेपालको वर्तमान राजनीतिक अवस्थाप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै प्रजातान्त्रिक आन्दोलनमा कुनै योगदान नभएका व्यक्तिहरू आज राजनीतिक नेतृत्वको अग्रपंक्तिमा देखिनु विडम्बनापूर्ण भएको बताएका छन् ।

    राष्ट्रिय जनमोर्चा दाङ देउखुरीद्वारा राप्ती गाउँपालिका–१ भालुवाङमा आयोजित ३६औँ जनआन्दोलन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै– ‘राजनीतिमा कुनै भूमिका नभएकाहरू नै आज हिरोका रूपमा प्रस्तुत भइरहेका छन् ।’

    राजनीतिक मूल्य, योगदान र इतिहासको अवमूल्यन भइरहेको नेता आचार्यले आरोप लगाए । कार्यक्रममा बोल्दै उनले जनआन्दोलनको ऐतिहासिक महत्व सम्झाउँदै अहिलेको राजनीतिक नेतृत्वले त्यसको मर्म र उद्देश्यलाई आत्मसात् गर्न नसकेको बताए ।

    अध्यक्ष आचार्यले वर्तमान सरकारप्रति लक्षित गर्दै जनअपेक्षाअनुसार काम गर्न नसकेको पनि बताए ।

    उनले राजनीतिक दलहरूलाई आत्मसमिक्षा गर्न आग्रह गर्दै जनमुखी नीति तथा कार्यक्रममार्फत जनताको भरोसा जित्नुपर्ने आवश्यकता औंल्याए । ‘राजनीति सेवा हो, सत्ता होइन,’ उनले भने– ‘यदि राजनीति सेवा र उत्तरदायित्वबाट टाढा जान्छ भने त्यसले देश र जनतालाई दीर्घकालीन क्षति पुर्‍याउँछ।”

    कार्यक्रममा बोल्दै अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेलले पनि वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरे । उनले जनआन्दोलनको मर्मअनुसार शासन सञ्चालन हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

    कार्यक्रम राष्ट्रिय जनमोर्चा दाङका जिल्ला अध्यक्ष गणेश आचार्यकै अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन पार्टीका जिल्ला उपाध्यक्ष महेश रिजालले गरेका थिए। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ताहरूको  उपस्थिति रहेको थियो।

    बुधबार, चैत २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.