• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

२७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

यात्रुको ब्यागेज पारदर्शी बनाउन त्रिभुवन विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

सुनचाँदीको मूल्य घट्यो

सङ्कटमा मादल बनाउने पेसा

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ४. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ५. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ६. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ७. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ८. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ९. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • १०. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

जलजला उपन्यासबारे बृहत् विमर्श कार्यक्रम हुँदै


  •   सोमबार, चैत २३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहको बहुचर्चित उपन्यास ‘कामरेड जलजला’ बृहत् विमर्श कार्यक्रम हुने भएको छ ।

    Advertisement

    २०८२ चैत २८ गते शनिबार दिउँसो १२ बजेबाट हार्दिक होटेलमा उक्त कार्यक्रम सम्पन्न हुन लागेको हो ।

    कार्यक्रममा उपन्यासको बारेमा विषयवस्तुको प्रस्तुति उपन्यासकार सिंहले गर्नु प्रकाशक जनशिक्षा गृहले जानकारी दिएको छ ।

    जनशिक्षा गृहको आयोजनामा सञ्चालन हुने सो कार्यक्रमको अध्यक्षता नेपाल उपन्यास समाजका अध्यक्ष शङ्कर भारतीले गर्नुहुने बताइएको छ ।

    उपन्यासको समाजशास्त्रीय तथा संस्कृतिको बारेमा डा. हरिप्रसाद सिलवालले, नारी अनुभूतिका बारेमा प्राज्ञ कौशिला रिसालले, प्रगतिवादी दृष्टिबारे साहित्यकार डा. गोविन्दप्रसाद आचार्यले, ऐतिहासिक तथा शास्त्रीय पक्षका बारेमा इतिहासकार शम्भुराम जोशीले तथा वैचारिक पक्षका बारेमा लेखक तथा समालोचक मनोज भट्टले टिप्पणी गर्नुहुनेछ ।

    थुप्रै लेखक तथा साहित्यकारको सहभागिता हुने सो कार्यक्रम अन्तरक्रियामूलक प्रकारले अगाडि बढ्ने आयोजकले जानकारी दिएको छ ।

    कार्यक्रमको सहजीकरण प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष समीर सिंहले गर्नुहुनेछ ।

    सोमबार, चैत २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण
    २७ परिवारलाई जग्गाधनी पुर्जा वितरण
    पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार
    सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
    इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन
    पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ४.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    भर्खरै

    • १.
      सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

    • २.
      २७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

    • ३.
      पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

    • ४.
      सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

    • ५.
      इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

    • ६.
      पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

    • ७.
      यात्रुको ब्यागेज पारदर्शी बनाउन त्रिभुवन विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

    • ८.
      सुनचाँदीको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.