कपिलवस्तु, तौलिहवा ।
Advertisement
कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका ७ को तकिया गाउँमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदैले देशको वर्तमान राजनीतिक परिस्थितिको बारेमा प्रकाश पार्नुभएको थियो ।
राम नरेश गुप्ताको अध्यक्षता र विजय कुमार गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रशिक्षण पछि अदैले सदस्यता प्रदान गर्नुभएको थियो ।