• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ३०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली

अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली

ऊ एक्लै छ

सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ

महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

संयुक्त मजदुर आन्दोलन उठाउने क्रममा छौँ : सापकोटा (भिडियोसहित)

कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ६. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ७. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ८. मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

  • ९. कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

  • १०. नयाँ पार्टीकी सांसद, पुरानै सामन्ती शैली !

येनान गोष्ठीबारे चर्चा गर्दै प्रलेसले मनायो माओजयन्ती


  •   शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घले येनान गोष्ठीमा माओत्सेतुङको मन्तव्यसित सम्बन्धित रहेर एक सय तेत्तिसौँ माओजयन्ती मनाएको छ ।

    Advertisement

    नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति डा. भूपाल राईको प्रमुख आतिथ्यमा २०८२ पुस ११ गते (डिसेम्बर २६) का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

    प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजित त्रियासिऔँ परिसंवाद कार्यक्रमको मुख्य शीर्षक ‘साहित्य र कलाबारे माओको दृष्टिकोण’ रहेको थियो ।

    कार्यक्रममा ‘साहित्यमा वर्गीय पक्षधरता’ बारे तेजविलास अधिकारीले, ‘प्रगतिवादी साहित्यको लोकप्रियता’ बारे प्रकाश थापामगरले, ‘साहित्य र राजनीतिको अन्तरसम्बन्ध’ बारे सावित्री सीले र ‘येनान गोष्ठीको दार्शनिक पक्ष’ बारे विष्णु प्रभातले सङ्क्षिप्त विषयकेन्द्रित मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा डा. राईले प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा प्रलेसका पूर्व अध्यक्षहरू मातृका पोखरेल र प्राडा जीवेन्द्र देव गिरी, पूर्वमन्त्री तथा प्रलेसकी सल्लाहकार शान्त मानवी, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डा. मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, डा. कौशिला रिसाल, प्रलेसका सल्लाहकारहरू डा. पुष्करराज भट्ट, पूर्व प्राज्ञ गोपीन्द्र पौडेल, साहित्यकारहरू नर्मदेश्वरी सत्याल, नमुना शर्मा, गोपीरमण उपाध्यायलगायतको आतिथ्य रहेको थियो ।

    प्रलेसका उपाध्यक्ष तथा परिसंवाद संयोजक समीर सिंहको अध्यक्षता तथा अर्की केन्द्रीय उपाध्यक्ष अमृता शर्माको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई सचिव कुशल बोगटीले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रमको आयोजना प्रलेस र प्रज्ञा–प्रतिष्ठानले संयुक्त रूपमा गरेका थिए ।

       

    शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली
    अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली
    ऊ एक्लै छ
    सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ
    महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    • ६.
      तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

    भर्खरै

    • १.
      महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली

    • २.
      अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली

    • ३.
      ऊ एक्लै छ

    • ४.
      सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ

    • ५.
      महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली

    • ६.
      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    • ७.
      महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

    • ८.
      संयुक्त मजदुर आन्दोलन उठाउने क्रममा छौँ : सापकोटा (भिडियोसहित)

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.