काठमाडौँ । मोहनविक्रम सिंहद्वारा २०२६ सालमा काठमाडौँ सेन्ट्रल जेलमा छँदा लेखेका लघुकवितामध्ये केही कविता बिहीबार प्रसारण हुने भएको छ ।
Advertisement
युगको आह्वान (कल अफ द इरा) युट्युब च्यानलका केही लघुकविता मङ्सिर १८ गते साँझ ४:३० बजे प्रसारण हुने भएको हो ।
सिंहकी पत्नी तथा जनशिक्षा गृहकी दुर्गा पौडेलले सो जानकारी दिनुभयो ।