• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

गोकर्णेश्वर र कपिलवस्तुबाट डिजिटल सामूहिक बिमा कार्यक्रम सुरु

च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ..

सयपत्रीले बदलेको गाउँको दृश्य

मान्छेलाई जनावरझैँ जोतिएका युगहरू

राज्यबाटै पत्रकारितामाथि आइलागेको नयाँ सङ्कट

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको प्युठान पठाइयो

  • १०. कवि

कोरोना संक्रमणबाट कुवेतमा अर्घाखाँचीका युवकको मृत्यु


  •   बिहिबार, असार १८, २०७७ मा प्रकाशित
  • खुम रायमाझी, कुवेत ।
    वैदेशिक रोजगारीका लागि कुवेत आएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–८ नुवाकोट छेड़ाका छबिलाल पाण्डेको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

    Advertisement

    ३४ वर्षीय छबिलालको कुवेतको अल जाविर अस्पतालमा उपचारको क्रममा गत ९ जुनको मृत्यु भएपनि अस्पतालबाट सूचना ढिलो आउँदा (३० जुन) मंगलबार मात्र उनको कोरोनाबाट मृत्यु भएको नेपाली राजदूतावास कुवेतले थाहा पाएको थियो ।

    भुमिकास्थान नगरपालिका नुवाकोट छेड़ाका चुरामणि पाण्डेका छोरा मृतक पाण्डे केही महिना यता देखि कुवेतमा ट्याक्सी चालकको रुपमा कार्यरत थिए । उनको घरमा एक छोरा र एक छोरी साथमा श्रीमती रहेका छन् ।

    नेपाली राजदूतावास कुवेतले दिएको जानाकारी अनुसार मृतक पाण्डेको शवलाइ कुवेत सरकारको कानुनी प्रक्रिया अनुसार घरपरिवारको सहमतिमा बुधबार अन्तिम संस्कार गरिएको छ । अन्य कानुनी प्रक्रियाको लागि नेपाली राजदूतावास कुवेतले पहल गरिरहेको जनएको छ ।

    पाण्डेको मृत्युको समाचार उनका घर परिवार र भुनपा ८ का वडा अध्यक्षको स्वीकृतमा सम्प्रेषण गरिएको हो ।

    बिहिबार, असार १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत
    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
    गोकर्णेश्वर र कपिलवस्तुबाट डिजिटल सामूहिक बिमा कार्यक्रम सुरु
    च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
    सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ..

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत

    • २.
      सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    • ३.
      गोकर्णेश्वर र कपिलवस्तुबाट डिजिटल सामूहिक बिमा कार्यक्रम सुरु

    • ४.
      च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

    • ५.
      आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    • ६.
      सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ..

    • ७.
      सयपत्रीले बदलेको गाउँको दृश्य

    • ८.
      मान्छेलाई जनावरझैँ जोतिएका युगहरू

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.