• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

निजी कलेजका लागि एमबिबिएस कोटा वृद्धि गरिएकोमा अखिल (छैठौं) ले विरोध प्रदर्शन गर्दै


  •   शनिबार, साउन ३१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौं) ले प्रधानमन्त्री अध्यक्ष रहनुभएको चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजका लागि एमबिबिएस कोटामा वृद्धि गरेको विरोधमा प्रदर्शन गर्ने भएको छ ।

    Advertisement

    अध्यक्ष सुवास जिसीद्वारा २०८२ साउन ३१ गते शनिबार जारी प्रेसवक्तव्यमा आजै साँझ काठमाडौँमा प्रदर्शन गर्ने जानकारी दिइएको हो ।

    चिकित्सा आयोगले हालै एक हजार तीन सय ५९ सिट एमबिबिएसलगायतका लागि छुट्याइएकोमा वक्तव्यमा सरकारको शैक्षिक माफियासँगको सम्झौताको रूपमा लिइएको छ ।

    सरकारी मेडिकल कलेजको कोटामा वृद्धि नगरीकन निजी मेडिकल कलेजलाई मात्रै पोस्ने काम भएकाले सोको विरोधमा विरोध प्रदर्शन आयोजना गरेको अखिल (छैठौं) को दाबी छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगको निर्णयले निजी मेडिकल कलेजमा एमबिबिएसलगायतका सिटमा १,३५९ जनाको सिट सङ्ख्या वृद्धि गरिएकोप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

    विगतका कैयौँ सहमतिको उल्लङ्घन गर्दै एमबिबिएस, बिडिएस, बिफार्म र बिपिएचलगाएतका थुप्रै कार्यविधि, नियम र विनियम विपरीत निजी कलेजहाई कोटा थप गरिएको छ । अत्यन्तै लज्जास्पद विषय त के छ भने त्यति ठुलो सङ्ख्यामा निजी कलेजको कोटा वृद्धि गरिँदा सरकारी मेडिकल कलेजमा एक सिट पनि थप गरिएको छैन । यसले ओलीको शैक्षिक माफियासँग कुन प्रकारको गठजोड छ र उनीहरूसँग कुन हदसम्मको सम्झौता गर्छन् भन्ने कुरा स्पष्ट गर्दछ ।

    ओलीको निर्देशनमा भएको यस प्रकारको निर्णयले मेडिकल क्षेत्रमा लुट मच्चाउने र माफिया पोस्ने कार्यमा मात्र सहयोग गर्नेछ । मेडिकल कलेजका कैयौँ समस्या विद्यमान छन् । निजी कलेजको लुटमा कुनै कमी आएको छैन । त्यसलाई नियन्त्रण गर्ने, नियमन गर्ने र मेडिकल शिक्षालाई गुणस्तरीय वनाउनुको साटो थप निजीकरण र व्यापारीकरणको दिशामा धकेल्नु गम्भीर विषय हो।

    हामीले प्रधानमन्त्रीको निर्देशनमा भएको यस प्रकारको माफियागिरीको घोर विरोध गर्दछौँ र तत्काल यो निर्णय खारेज गर्न अनुरोध गर्दछौँ, साथै आयोगको यो निर्णय विरुद्ध आज साँझ (साउन ३१ गते) ५ बजे शान्तिवाटिकामा प्रदर्शन गर्ने घोषणा गर्दछौँ ।”

    शनिबार, साउन ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.