• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

प्रलेसको बत्तिसौँ परिसंवाद शृङ्खला सम्पन्न


  •   शनिबार, जेठ २४, २०७७ मा प्रकाशित
  • प्रकाश थापा मगर/काठमाडौँ

    Advertisement

    प्रगतिशील लेखक सङ्घले “पूर्वीय दर्शनमा भौतिकवाद” शीर्षकमा बत्तिसौँ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता तथा महासचिव समीर सिंहको विषयवस्तु प्रस्तुतिका साथ भर्चुअल विधिबाट २०७७ जेष्ठ २४ गते सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै महासचिव समीर सिंहले जीवन, जगत्का प्रत्येक विषयवस्तुलाई ठिक ठिक ढङ्गले बुझ्न दर्शनको अध्ययन आवश्यक भएको बताउनुभयो । ‘कुनै पनि विषयलाई बुझ्न विशुद्ध सम्बन्धित विषयलाई अध्ययन गरेर मात्र पुग्दैन’ उहाँले अगाडि भन्नुभयो– ‘त्यससित सम्बन्धित सबै विषयको अध्ययन नगरिकन समग्र विषयको सही जानकारी प्राप्त गर्न सकिन्न ।’

    दर्शन बौद्धिक नौनी भएको बताउँदै दर्शनको माध्यमबाट नै विश्वलाई सही रूपले देख्न, बुझ्न सकिने उहाँको तर्क थियो । पूर्वीय जगत् अर्थात हिमतवत्खण्डमा पर्याप्त रूपमा भौतिकवाद रहेको बताउँदै उहाँले ऋग्वेददेखिका सबै धर्मशास्त्रमा समेत पर्याप्त मात्रामा भौतिकवाद रहेको उहाँको तर्क थियो ।

    ‘ऋग्वेद, उपनिषद्लगायत सबै शास्त्रमा भौतिकवाद रहेको बताउँदै उहाँले यस क्षेत्रमा लोकायत, साङ्ख्य, बौद्ध, वैशेषिक र न्याय दर्शनलाई मूल रूपमा भौतिकवादी दर्शन मान्न सकिने उहाँको तर्क थियो । पूर्वीय विश्वमा पनि प्राचीनकालमा प्रकृतिपूजा रहेको बताउँदै उहाँले यस क्षेत्रमा जातिव्यवस्था मनुस्मृतिपछि मात्र आएको उहाँले बताउनुभयो ।

    महासचिव समीर सिंहको प्रस्तुतिउपर कार्यक्रममा पारस ढकाल, नारायण मरासिनी, डा. रामदेव पण्डित, जगत्प्रसाद रेग्मी, जनक रसिक, डा. प्रमोद ढकाल, प्रा.डा. पशुपतिप्रसाद तिमिल्सेना र शम्भु कट्टेलले पूरक मन्तव्य राख्नुभएको थियो ।

    प्रलेसका केन्द्रीय उपाध्यक्ष तथा परिसंवाद उपसमितिका संयोजक गोपीरमण उपाध्यायको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. जीवेन्द्र देव गिरीले मन्तव्य राख्दै दर्शन बिना मानव जीवन अधुरो रहने बताउनुभयो । उपमहासचिव आरसी न्यौपानेले समेत सङ्क्षिप्त मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन र स्वागत मन्तव्य केन्द्रीय सचिव प्रकाश थापा मगरले गर्नुभएको थियो ।

    शनिबार, जेठ २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.