इरान । तेहरानले इजरायली सहरहरूमा मसिाइल आक्रमणको वर्षा गरेपछि र इजरायलले इरानभत्रि गहरिो सैन्य लक्ष्यहरूमा प्रहार गरेपछि चीनले सोमबार इरान र इजरायललाई तनाव कम गर्न ‘तुरुन्तै’ कदम चाल्न आग्रह गरेको छ ।
‘हामी सबै पक्षलाई तुरुन्तै तनाव घटाउने उपायहरू अपनाउन, क्षेत्रलाई ठूलो अशान्तमिा डुब्नबाट रोक्न र वार्तालापमार्फत समस्या समाधानको सही बाटोमा फर्कने अवस्था सर्जिना गर्न आग्रह गर्छौं’, चनियिाँ वदिेश मन्त्रालयका प्रवक्ता गुओ जयिाकुनले भन्नुभयो ।
दशकौँको शत्रुता र प्रोक्सी तथा गुप्त अपरेसनहरूमार्फत लडएिको लामो छायाँ युद्धपछि गत हप्ता इजरायलको इरानमाथकिो अचानक आक्रमणले अहलिेसम्मकै तीव्र लडाइँ सुरु गरेको छ र लामो द्वन्द्वको डर जगाएको छ । यो द्वन्द्वले मध्यपूर्वलाई समेट्न सक्छ ।
इजरायलले आफ्नो आक्रमणले सैन्य र आणवकि सुवधिाहरूमा प्रहार गरेको र धेरै शीर्ष इरानी कमान्डर र आणवकि वैज्ञानकिहरू मारएिको बताएको छ । यद्यपि एक वरष्ठि अमेरकिी अधकिारीले आइतबार अमेरकिी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई सर्वोच्च नेता आयातुल्लाह अली खामेनीलाई मार्ने योजनाबाट पछि हट्न भन्नुभएको बताउनुभयो ।
चीनका शीर्ष कूटनीतज्ञि एवं वदिेशमन्त्री वाङ यीले शनबिार आफ्ना इजरायली र इरानी समकक्षीहरूसँग गर्नुभएको फोनवार्तामा उहाँले दुवैलाई तेहरानप्रति बेइजङिको समर्थन स्पष्ट पार्नुभएको वदिेश मन्त्रालयले बताएको छ ।
चीनको इरानसँग घनष्ठि सम्बन्ध छ । चीन इरानको सबैभन्दा ठूलो व्यापारकि साझेदार र यसको तेलको मुख्य खरदिदाता हो भने तेहरान अझै पनि कडा अमेरकिी प्रतबिन्धमा छ ।
‘सबै सम्बन्धति पक्षहरूले तुरुन्तै वृद्धमिा ब्रेक लगाउन र तनाव कम गर्न कदम चाल्नुपर्छ’, गुओले सोमबार भन्नुभयो, ‘बलले दगिो शान्ति ल्याउन सक्दैन । चीनले यस क्षेत्रमा थप अशान्ति रोक्न सम्बन्धति पक्षहरूसँग सञ्चार जारी राख्नेछ, शान्ति प्रवद्र्धन गर्नेछ र वार्तालाई प्रोत्साहन दनिेछ ।





