• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

‘देश कि विदेश अभियान’ प्युठानको अडेबासमा


  •   सोमबार, असार ०२, २०८२ मा प्रकाशित
  • खलङ्गा । शिक्षा र चेतनाको माध्यमबाट विद्यार्थीमा राष्ट्रियता, जागरण र भविष्यप्रतिको सोच विकसित गराउने उद्देश्यले अखिल (छैठौँ) जिल्ला समिति प्युठानले आयोजना गरेको ‘देश कि विदेश’ शीर्षकको विद्यार्थी जागरण अभियान प्युठानको अडेबासस्थित बाल माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

    Advertisement

    २०८२ असार १ गते सम्पन्न सो कार्यक्रमको अध्यक्षता तथा प्रमुख वक्ता अखिल (छैठौं) प्युठानका अध्यक्ष बसन्तराज गोराथोकी हुनुहुन्थ्यो ।
    कार्यक्रममा “देशमै भविष्य खोजौँ, विदेश होइन” विषयमा केन्द्रित हुँदै गोराथोकीले मन्तव्य राख्नुभएको थियो ।

    ‘देश कि विदेश’ अभियानको सारतत्त्व स्पष्ट पार्दै उहाँले भन्नुभयो– ‘हाम्रो देशले युवाशक्ति गुमाइरहेको छ । सिप, श्रम र सशक्त सपना बोकेका युवाहरू विदेशतिर दौडिरहेका छन् । हामीले अब सोच बदल्नुपर्छ । देशमै अवसर सिर्जना गर्ने चेतना हामी विद्यार्थीबाटै सुरु हुन्छ ।’

    उहाँले शिक्षालाई केवल जागिर खोज्ने माध्यम होइन, समाज परिवर्तन गर्ने हतियारको रूपमा लिनुपर्नेमा आवश्यकतामा जोड दिनुभयो ।

    उहाँले थप्नुभयो– ‘अखिल (छैठौं) विद्यार्थी सङ्गठन मात्रै होइन, वैचारिक आन्दोलन हो । हामी शिक्षा, रोजगार र न्यायका लागि लड्छौँ । विदेश नगई, आफ्नै माटोमा आत्मनिर्भर जीवन निर्माण गर्न सकिन्छ भन्ने विश्वास हामी बोक्दछौँ ।’

    ५१ सदस्यीय एकाइ समिति

    कार्यक्रमकै अवसरमा अखिल (छैठौं) ले बाल मावि अडेवासमा ५१ सदस्यीय एकाइ समिति गठन गरेको छ ।

    समितिको अध्यक्षमा सुशाङ्क खरेल, उपाध्यक्षमा अरुणा रानामगर, सचिवमा सन्ध्या खरेल, सहसचिवमा प्रदीप पुन र कोषाध्यक्षमा सन्देश रानामगर रहनुभएको छ ।

    कार्यक्रमको सञ्चालन अखिल (छैठौँ) प्युठानकी सदस्य अमृता सुनारले गर्नुभएको थियो ।

    सोमबार, असार ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.