• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

वसबराजप्रति मसालको श्रद्धाञ्जली


  •   आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव वसबराजसहितका २८ जनाको हत्या भएकोमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    Advertisement

    गत मे २१, २०२५ का दिन भारतको छत्तिसगढमा उनीहरूको हत्या भएपछि मसालले श्रद्धाञ्जली व्यक्त गरेको हो ।

    मसालका महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ जेठ १८ गते आइतबार शोकवक्तव्य जारी गर्दै मसालले वसबराजको हत्याले भारतको क्रान्तिकारी आन्दोलन नरोकिने विश्वास व्यक्त गरेको छ ।

    यस्तो छ, शोकवक्तव्यको पूर्ण पाठ :

    “भारतमा कमरेड बसवराज र उनका साथीहरूको हत्याप्रति नेकपा (मसाल) ले समवेदना व्यक्त गर्दछ ।

    हामीलाई विश्वास छ कि फासीवादी सरकारको यस्तो बर्बर कार्यले भारतको क्रान्तिकारी आन्दोलनलाई दबाउन सक्ने छैन र क्रान्तिकारी आन्दोलनको परिणामस्वरूप त्यहाँ समाजवादी व्यवस्था कायम हुनेछ भन्ने कुरामा हामी पूरा विस्वस्त छौँ ।

    अन्तमा हामी कमरेड बसवराज र उनका साथीहरूलाई हाम्रो क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौँ ।”

    भारतीय सञ्चारमाध्यम र माओवादी पार्टीको प्रेसविज्ञप्तिका अनुसार महासचिव वसबराजको सुरक्षाका लागि ६० जनाको टोली सँगै रहने गरेको थियो तर त्यसमध्ये कैयौँले प्रहरीसामु आत्मसमर्पण गर्ने र तिनैले प्रहरीलाई साथ दिएपछि अन्तमा ३५ जनाको टिम महासचिवको साथमा थियो ।

    मे १७ देखि चलेको प्रहरीको अपरेसन मे २१ सम्म आइपुग्दा सात जनाले प्रहरी घेरा तोडेर भागेका थिए भने बाँकी २७ जनामध्ये सबैको हत्या गरेपछि प्रहरीले वसबराजलाई ज्युँदै पक्रेर हत्या गरेको थियो । वसबराज र उनका साथीहरूको शव परिवारलाई सुम्पिएको थिएन ।

    सो घटनाको भारतका थुप्रै वामपन्थी पार्टीहरूले विरोध गरेका थिए ।

    आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.