• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रज्ञाको सङ्गोष्ठीमा १३ विद्वान्का लेखमाथि चर्चा हुँदै


  •   बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिकशास्त्र विभागले आगामी जेठ १६–१७ मा आयोजना गरेको वार्षिक सङ्गोष्ठीमा १३ ओटा विद्वान्का लेखमाथि चर्चा हुने भएको छ ।

    Advertisement

    विभागकी प्रमुख डा. कौशिला रिसालद्वारा २०८२ जेठ ७ गते जारी गरिएको विज्ञप्तिका अनुसार विभिन्न विषयमा उपलब्ध २७ मध्ये १३ ओटा लेखमाथि चर्चा हुन थालेको हो ।

    प्रज्ञा–प्रतिष्ठानकै देवकोटा कक्षमा आयोजना हुन थालेको सो सङ्गोष्ठीमा ‘नेपाली समाजका विविधताहरू’ मुख्य विषय रहनेगरी विभिन्न ११ ओटा विषयमा लेख आह्वान गरिएको थियो । जेठ १ गते बसेको प्राज्ञिक मूल्याङ्कन समितिको बैठकमा सो सङ्ख्यामा लेख छनोट गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    छनौट भएका लेखहरूमा प्रा.डा. श्रीधर गौतमको ‘वैज्ञानिक समाजवाद र संस्कृति’, भैरवराज रेग्मीको ‘नेपाली किसानका समस्याको समाजशास्त्रीय अध्ययन’, प्रकाश थापामगरको ‘उत्पीडनका सामाजिक प्रभावहरू’, प्रा.डा. शम्भुप्रसाद खतिवडाको ‘सामाजिकशास्त्र अध्ययनका नयाँ आयामहरू’, डा. उत्तम खनालको ‘समाजवादउन्मुख अर्थतन्त्रको भ्रम र वास्तविकता’, डा. टिकाराम पोखरेलको ‘सीमान्तकृत समुदायका सवाल र मानवअधिकार’ र ईश्वरचन्द्र ज्ञवालीको ‘समाजवाद र संस्कृतिको विश्लेषण’ रहेका छन् ।

    त्यसैगरी, सङ्गोष्ठीमा प्रा.डा. दीपबहादुर अधिकारीको ‘स्वास्थ्यविज्ञानको समाजशास्त्रीय अध्ययन’, डा. हिमलाल श्रेष्ठको ‘पर्यावरणको वैज्ञानिक विश्लेषण : विधि र चुनौतीहरू’, डा. लक्ष्मी थापामगरको ‘असमानताबाट वैचारिक रूपान्तरणतर्फ सामाजिक विभेदले पारेको प्रभाव’, डा. पासाङ शेर्पाको ‘हिमाली क्षेत्रमा प्रचलित आम्ची उपचार पद्धति’, धनबहादुर रेग्मीको ‘सार्वजनिक विद्यालयहरूमा हुने सामाजिक भेदभावको प्रभाव : जनजाति र दलित विद्यार्थी विरुद्धको प्रतीकात्मक हिंसा’ र माधव घिमिरेको ‘परमाणु कारणवादको सामाजिक उपयोगिता’ रहेका छन् ।

    पहिलो दिन उद्घाटन समाराह प्रमुख वक्ता र पाँचओटा कार्यपत्र प्रस्तुत तथा समूहगत छलफलसहित तीन सेसन हुनेछ ।

    दोस्रो दिन कार्यपत्र प्रस्तुत, समूहगत छलफल तथा समापनसहित चार सेसन हुनेछ ।

    बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा
    एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • २.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ३.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ४.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ५.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ६.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ७.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ८.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.