• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

अखिल (छैठौँ) दाङद्वारा शिक्षण संस्थामा चेतनामूलक अभियानको उद्घाटन


  •   शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
  • दाङ । जेठ १ को विद्यार्थी दिवसको अवसर पारेर अखिल (छैठौँ) दाङले “निराशा, पलायन र लागुऔषध दुर्व्यसन विरुद्धको सचेतना अभियान, जहाँ शैक्षिक संस्था, त्यहाँ अखिल (छैठौँ)” भन्ने नारासहित उदघाटन गरेको छ ।

    Advertisement

    अभियानको उद्घाटन कार्यक्रम घोराही–१४ स्थित बालविकास माध्यमिक विद्यालययमा सम्पन्न भएको हो ।

    युनियनका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष सेवक भट्टराईले उक्त अभियानको उद्घाटन गर्नुभएको हो ।

    अखिल (छैठौँ) राष्ट्रिय परिषद् सदस्य उत्सव पुनको सञ्चालनबाट अगाडि बढेको उक्त कार्यक्रममा दाङ–प्युठान सम्पर्क मञ्चका अध्यक्ष बसन्तराज गोराथोकीले पनि मन्तव्य राख्नुभएको थियो ।

    उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले विद्यार्थीमा बढ्दो निराशा, वैदेशिक पलायनको मोह र लागुऔषधको लतले समाजमा गम्भीर असर पारिरहेको बताउनुभयो ।

    उहाँले यस्ता अभियान विद्यालयस्तरमै सुरु गर्नुको उद्देश्य शिक्षालयलाई सचेतना र सशक्तीकरणको केन्द्र बनाउनु रहेको स्पष्ट पार्नुभयो ।
    अभियानअन्तर्गत जिल्लाका विभिन्न शैक्षिक संस्थामा चरणबद्ध रूपमा अन्तर्क्रिया, प्रशिक्षण, सांस्कृतिक कार्यक्रम तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरिने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

    दाङ–प्युठान सम्पर्क मञ्चका अध्यक्ष गोराथोकीले भन्नुभयो– ‘हामी विद्यार्थीलाई आत्मनिर्भर, जिम्मेवार र सकारात्मक सोच भएका नागरिकको रूपमा तयार पार्न चाहन्छौँ । यो अभियान त्यसतर्फको पहिलो कदम हो ।’

    अखिल (छैठौँ) दाङले यस अभियानलाई भाद्र महिनाको मसान्तसम्ममा जिल्लाका सम्पूर्ण शिक्षण संस्थामा पुऱ्याउने लक्ष्य लिएको आयोजकले जानकारी दिएको छ ।

    शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.