• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘सुनौलो जून’ सार्वजनीकरणसँगै ईरानराई सम्मानित


  •   शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
  • बेलबारी (मोरङ) । पूर्वाञ्चल हाइकु सङ्घ, कोशी प्रदेशको आफ्नो दोस्रो हाइकुसङ्ग्रह ‘सुनौलो जून’ सार्वजनिक भएसँगै साहित्यकार ईरानराई सम्मानित हुनुभएको छ ।

    Advertisement

    २०८२ वैशाख २६ गते शुक्रबार बेलबारी बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजित औपचारिक कार्यक्रममाझ साहित्यकार राईलाई सम्मान गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद तथा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, विशिष्ट अतिथि संविधानसभा सदस्य मधु गुरुङ, अध्यक्ष तिला लेकालीलगायत अतिथिले सो कृति सार्वजनिक गर्नुभएको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै अतिथिहरूले ‘सुनौलो जून’ ले नेपाली भाषासाहित्यलाई अझ माथि उकास्ने विश्वास गर्दै सम्मानित हाइकुकार ईरानराई एक कर्मशील साहित्यकार भएको बताउनुभयो ।

    त्यसैगरी, विशिष्ट अतिथि गुरुङले हाइकु लेख्न रहर लागे पनि लेख्न थालनी नगरेको स्वीकार गर्दै आफ्नो कविता वाचन गर्नुभएको थियो ।

    समीक्षक दार्जिलिङ, सोनादाका साहित्यकार राजेन्द्र प्रधान ‘पासा’ ले यहाँ (नेपालमा) जस्तो उता (दार्लिलिङमा) संस्थागत रूपमा साहित्यिक कार्य गर्न नसकेको, जति पनि कार्य र कार्यक्रम गरिन्छन्, व्यक्तिगत रूपमा गर्दै आएको बताउँदै ‘सुनौलो जून’ एउटा पठनीय कृति भएको बताउनुभयो ।

    कार्यक्रममा सम्भवतः नेपालकै सबैभन्दा सानो हाइकुसङ्ग्रहसहित धेरैओटा हाइकुका पुस्तक तथा फुटकर रचना प्रकाशित गरेकोमा ईरानराईलाई सम्मान गरिएको थियो ।

    सम्मानित साहित्यकार ईरानराईले नेपाली भाषाको जगेर्ना र विकास गर्ने हो भने नेपाली भाषा, लिपिलाई प्राथमिकता दिनुपर्ने बताए ।

    कार्यक्रममा विराटनगर प्रज्ञा–प्रतिष्ठानका सचिव दिनेशराज सुवेदी, दार्जिलिङका अग्रज साहित्यकार मुक्तिनाथ शोषित, दीप मङ्ग्राती, धनजित पराजुली, चूडामणि नेपाल ‘अकिञ्चन’ अतिथि हुनुहुन्थ्यो ।

    कृतिमा मोरङका ईरानराई, चूडामणि नेपाल ‘अकिञ्चन’, डी.बी. बस्नेत, तिला लेकाली, नवशिला, बाबुराम पोखरेल, मिश्र वैजयन्ती, राजु परियार, विश्वविश्रुत विकास, हरि कट्टेल र हिरा खड्का अधिकारी, सुनसरीका शुक्रराज कुँवर, उदयपुरका सृजना सरोवर, ओखलढुङ्गाका चेतनाथ धमला, खोटाङका हेमसागर पोखरेल र नाकारा, भोजपुरका इन्द्रासुर बेल्टारे, धनकुटाका एवाइ प्रभात, सङ्खुवासभाका सिजन श्रेष्ठ ‘नयन’, इलामका एकु घिमिरे तथा सिन्धुलीका दिल पौडेल गरी २१ जनाको ५० ओटाका दरले एक हजार ५० ओटा हाइकु सङ्गृहीत छन् ।

    कार्यक्रमको सञ्चालन उपाध्यक्ष हेमसागर पोखरेलले र स्वागत मन्तव्य सदस्य सिजन श्रेष्ठ ॅनयन’ ले गर्नुभएको थियो ।

    कार्यक्रममा विभिन्न साहित्यकारले हाइकु वाचन गर्नुभएको थियो ।

    शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा
    एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • २.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ३.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ४.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ५.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ६.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ७.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ८.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.