• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

महासंघ नेतृत्वले खुट्टा नकमाओस्, शिक्षा ऐन नआएसम्म आन्दोलन रोकिँदैन : महासचिव पौडेल


  •   सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल शिक्षक संघका महासचिवव चक्रपाणि पौडेलले विद्यालय शिक्षा ऐन पारित नभएसम्म शिक्षक आन्दोलन नरोकिने बताउनुभएकोे छ ।

    Advertisement

    सरकारले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्नेगरी ७ बुँदे प्रस्ताव तयार पारेपनि त्यसले आन्दोलन नरोकिने महासचिव पौडेलले स्पष्ट पार्नुभयो । उहाँले सात बुँदे प्रस्ताववले वार्ताको वातावरण बनाएपनि उधारो आश्वासन मान्न नहुनेमा जोड दिनुभयो ।

    ‘शिक्षा मन्त्रालयले ल्याएको सात बुँदे प्रस्ताव सकारात्मक छ । यसले वार्ताको वातावरण बनाउँछ’ पौडेलले युगदर्शनसँग भन्नुभयो, ‘तर, आन्दोलन रोकिँदैन । महासंघ नेतृत्वले खुट्टा नकमाओस् । शिक्षा ऐन नलिइकन शिक्षकहरू घर फर्कनेवाला छैनन् ।’

    शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्नेगरी ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ ।

    माग सम्बोधन नभएसम्म शिक्षकहरूले आन्दोलन नरोक्ने अडान राखेका छन्। यसबाट वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षाको अन्योल अझ बढाएको छ।

    शिक्षकहरू २० दिनदेखि सडकमा छन्। चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन थालेको नेपाल शिक्षक महासंघले चैत २५ देखि अनिश्चितकालीन विद्यालय हड्ताल गरि प्रदर्शन गरिरहेको छ ।

    सोमबार पनि बिहान ९ः०० बजेदेखि नै माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका छन्।

    अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको भनाई छ ।

    यस्ता छन् शिक्षा मन्त्रालयका सात बुँदे प्रस्ताव
    १ शिक्षकहरूको ग्रेड मिलान गर्ने
    २ विद्यालय कर्मचारी, ईसीडी शिक्षकको तलब बृद्धि गर्ने
    ३ शिक्षक अस्पताल खोल्ने,
    ४ हाल लाइ शिक्षकको उपचार खर्च दिने,
    ५ शिक्षकहरूको मर्यादाक्रम तोक्ने,
    ६ अस्थायी शिक्षकको बिरामी बिदा सञ्चित गर्ने, र
    ७ राहत शिक्षकहरुलाई दुर्गम भत्ता दिने ।

    सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.