• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

विश्वविद्यालयको सङ्ख्या १३ तर ८० प्रतिशत विद्यार्थी त्रिविमा


  •   शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । विश्वविद्यालयको सङ्ख्या १३ पुगे पनि ८० प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा अध्ययरत रहेको पाइएको छ ।

    Advertisement

    उच्चस्तरीय आर्थिक सुधार आयोगले प्रस्तुत गरेको प्रतिवेदनले विश्वविद्यालयमा विद्यार्थी सङ्ख्या कम भएको देखाएको छ ।

    प्रतिवेदनमा शिक्षासम्बन्धी १४ बुँदे सुझाव प्रस्तुत गर्दै न्यून विद्यार्थी हुने विश्वविद्यालयलाई उत्पादन दक्षता बढाउन र प्रतिएकाइ लागत घटाउन लगाउनुपर्ने सुझाव दिइएको छ ।

    आयोगले चिकित्साशिक्षा, इन्जिनियर र पाइलट पढ्न कोटा प्रणाली खारेज गर्नुपर्ने सुझाव दिएको छ । विशिष्टीकृत सेवामा कोटा प्रणाली लागु गर्दा उत्पादन ऋणात्मक बनेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

    आज चैत २९ गते सार्वजनिक भएको उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनले नेपालमा शैक्षिक स्थितिको असमान वितरण भएको भन्दै १० जिल्लामा छुट्टै कार्यक्रम सञ्चालन गर्न पनि सुझाव दिएको छ ।

    रौतहट, महोत्तरी, सर्लाही, हुम्ला, बारा, सिराहा, धनुषा, डोल्पा, सप्तरी, सिन्धुपाल्चोक जिल्लाका विद्यालयमा विशेष कार्यक्रम सञ्चालन गरी साक्षरता दर र शैक्षिकस्तर सुधार गर्न सुझाव दिएको हो ।

    सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको भन्दै प्रतिवेदनले ६० प्रतिशत सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी सङ्ख्या रहेको देखाएको छ । २.५७ सामुदायिक विद्यालयमा मात्र एक हजारभन्दा बढी विद्यार्थी छन् । अङ्ग्रेजी, गणित र विज्ञान विषयमा विद्यार्थी निकै कमजोर रहेको पाइएको भन्दै प्रतिवेदनले ती विषयमा बिएस नगरेका शिक्षकहरू आउन पाउनुपर्ने व्यवस्था राख्नुपर्ने सुझाव दिएको छ ।

    शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.