• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रज्ञा–प्रतिष्ठानले सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठी आयोजना गर्दै


  •   मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठी–२०८२ आयोजना गर्ने भएको छ ।

    Advertisement

    आगामी २०८२ जेठ १६ र १७ गते प्रज्ञा–प्रतिष्ठानमा नै सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

    “सबै भाषा, सबै ज्ञान : सबैको प्रज्ञा–प्रतिष्ठान” मूल सन्देशसहित प्रज्ञाको सामाजिकशास्त्र विभागले सो कार्यक्रम गर्न थालेको जानकारी दिइएको छ ।

    सङ्गोष्ठीका लागि मुख्य विषय ॅनेपाली समाजका विविधताहरू’ निश्चित गरिएको छ भने सहायक विषयमा १. समाजवादउन्मुख अर्थतन्त्र, २. पर्यावरणको वैज्ञानिक विश्लेषण, ३. सामाजिक विभेदले पारेको प्रभाव, ४. भाषिक–सांस्कृतिक पक्ष, ५. वैज्ञानिक समाजवाद र संस्कृति, ६. द्वन्द्व र शान्तिनिर्माण प्रक्रियामा समाज, ७. उत्पीडनले पारेका प्रभावहरू, ८. सामाजिकशास्त्र अध्ययनका आयामहरू, ९. सीमान्तकृत समुदायका सवालहरू, १०. स्वास्थ्यविज्ञानको विश्लेषण, ११. सामाजिकशास्त्रसँग सम्बन्धित विविध विधाहरू निश्चित गरिएको प्रज्ञाले जनाएको छ ।

    सङ्गोष्ठीका लागि प्रस्तावित अनुसन्धानमूलक लेखहरू आगामी वैशाख १५ गतेभित्र प्रज्ञामा पठाई सक्नुपर्नेछ । वैशाख २५ गतेभित्र लेख स्वीकृत भए/नभएको जानकारी दिइनेछ । जेठ ५ गते कार्यक्रमको तालिकासहित लेख स्वीकृत भएका लेखकलाई जानकारी दिइएपछि जेठ १० गते पावरप्वाइन्ट फर्मेटमा सम्बन्धित लेखकले लेख बुझाउनुपर्नेछ ।

    कार्यक्रममा प्रस्तुत लेख सामाजिकशास्त्र विभागद्वारा प्रकाशन गरिने विज्ञसमीक्षित अर्धवार्षिक जर्नल ‘समाज अन्वेषण’ मा प्रकाशन गरिने प्रज्ञाले जनाएको छ ।

    तीन हजारदेखि चार हजार पाँच सय शब्दसीमा तय गरिएको सो सामग्री निम्न इमेल दिइएको छ :

    rishalkaushila369@gmail.com

    mukttinath@gmail.com

    bishnukumarsinjali@gmail.com

    मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.