• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

गौमुखीको विद्यालयमा फेल विद्यार्थीलाई पास गराएपछि तीन दलद्वारा छानबिन गर्न माग


  •   शुक्रबार, चैत १५, २०८१ मा प्रकाशित
  • खलङ्गा । गौमुखीको एक माध्यमिक विद्यालयमा फेल भएका विद्यार्थीलाई पास गराइएपछि तीन राजनीतिक दलले छानबिन गर्न माग गरेका छन् ।

    Advertisement

    गौमुखी गाउँपालिका–५ स्थित जनसहयोगी माध्यमिक विद्यालयमा देखिएको अनियमितताबारे २०८१ चैत १५ गते शुक्रबार राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले) र माओवादी केन्द्र्रले गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पौडेललाई ज्ञापन बुझाएका हुन् ।

    राजमोका जनक केसी, एमालेका जुमानसिंह जिसी र माओवादी केन्द्रका रमेश रानाको हस्ताक्षरमा बुझाइएको ज्ञापनमा शिक्षा क्षेत्रमा देखा परेको यस्तो अनियमितताबाट सिङ्गो परीक्षा प्रणाली र गाउँपालिकाकै भूमिकामाथि प्रश्नचिह्न उब्जिएको उल्लेख छ ।

    “यसबाट अभिभावक र विद्यार्थीमा गम्भीर नैराश्यता उत्पन्न भएको छ” ज्ञापनपत्रमा भनिएको छ– “यस प्रकारको अनियमिततामा संलग्न व्यक्तिमाथि गम्भीर छानबिन गरी अनियमिततामा संलग्न व्यक्तिलााई सबै प्रकारको जिम्मेवारीबाट पदमुक्त गरी शिक्षा ऐन–नियमावलीअनुसार कडा कारबाही गर्न यो ज्ञापनपत्र पेस गरेका छौँ ।”

    जनसहयोगी माविका कक्षा ५ र ८ को नजिता यही चैत ११ गते प्रकाशित भएको थियो । नतिजामा सो विद्यालयका १७ जनामध्ये १५ जनालाई पास गराइएको छ ।

    ५० पूर्णाङ्कको परीक्षामा पास हुनलाई १८ अङ्क चाहिनेमा ८ देखि १२ अङ्क प्राप्त गरेका चार जना विद्यार्थीलाई पास गराएको तर १४ अङ्क प्राप्त गरेको अर्को विद्यार्थीलाई फेल गराएको आरोप परीक्षा समितिका सदस्यसमेत रहेका प्रधानाध्यापक अमृतबहादुर केसीमाथि लागेको छ ।

    परीक्षामा आठ जना मात्रै पास भएकोमा पालिकाको निर्णयअनुसार १५ अङ्क प्राप्त गरेका ११ जनालाई पास गराइएको थियो । प्रअ केसीले अनियमितता गरेर थप चार जनालाई पास गराएको बताइएको छ । विद्यालयको उत्तरपुस्तिका भृकुटी माविमा जाँच जर्दा आठ जना मात्रै पास भएका थिए ।

    यता, पालिकाले भुलवश नतिजा स्वीकार गरेको बताउँदै अनियमितताको छानबिन गर्ने बताएको छ ।

    कानुनअनुसार प्रअ केसी दोषी पाइए एक लाख रुपियाँ जरिवाना र छ महिनासम्म कैदसजाय हुने प्रावधान छ ।

    सो विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष वरुणध्वज मल्ल हुनुहुन्छ । उहाँ वडा नं. ५ को वडाअध्यक्ष पनि हुनुहन्छ ।

    यस सन्दर्भमा उहाँले घटनाको छानबिन गरेर दोषीमाथि कारबाही गरिनुपर्ने माग राख्नुभएको छ ।

    त्यस्तै, राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले पनि आफ्नो पार्टी सो घटनाको निष्पक्ष छानबिन गरेर दोषीउपर कानुनबमोजिम कारबाही हुने पक्षमा रहेको प्रतिक्रिया युगदर्शनलाई दिनुभएको छ ।

    शुक्रबार, चैत १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.