• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बाँकेमा प्रदेशको सडक कविता वाचन सम्पन्न


  •   शनिबार, चैत ०९, २०८१ मा प्रकाशित
  • जगदीश ढकाल, नेपालगञ्ज ।

    Advertisement

    प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेश समितिको आयोजना तथा बाँके शाखाको समन्वयमा प्रतिगामी चिन्तन विरुद्ध सडक कविता कार्यक्रम सम्पन्न भएको छ ।

    २०८१ चैत ९ गते शनिबार नेपालगन्जको धम्बोझी चोकमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    प्रलेस केन्द्रीय सदस्य तथा विश्व नेपाली साहित्य मञ्च नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ को प्रमुख आतिथ्य रहेको सो कार्यक्रमको विशिष्ट अतिथि नेकपा (एमाले) बाँकेका सदस्य इन्द्रबहादुर बस्नेत हुनुहुन्थ्यो ।

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रेम शाह, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार कृष्णराज पाण्डे, प्रलेस केन्द्रीय सल्लाहकार हरिप्रसाद तिमिल्सिना, प्रज्ञा परिषद सदस्य शशिराम कार्की, प्रलेस लुम्बिनीका अध्यक्ष पङ्कजकुमार श्रेष्ठ, प्रलेस केन्द्रीय पार्षद मीना बरालका साथै प्रलेस लुम्बिनी, प्रलेस बाँकेका पदाधिकारी तथा सदस्यको पनि आतिथ्य रहेको थियो ।

    प्रलेस लुम्बिनीका उपाध्यक्ष गणेशा कार्कीको अध्यक्षता तथा सहसचिव सुन्दर गुरुङको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा प्रलेस बाँकेका अध्यक्ष चरित्रा शाहले स्वागत गर्नुभएको थियो ।

    प्रमुख अतिथि कल्पना पौडेलद्वारा ब्यानर खोलेर उद्घाटन गरिएको सो कार्यक्रममा इन्दिरा गौतम अधिकारी, पङ्कजकुमार श्रेष्ठ, नवीन कर्माचार्य, कृष्ण पाण्डे, भरतबहादुर रानाभाट, टङ्कप्रसाद आचार्य, मीना बराल, भृकुटी रिजाल, शाश्वत शान्तनु, शशिराम कार्कीले रचना कार्यक्रम गर्नुभएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि पौडेल, माओवादी केन्द्र नेपालगञ्जका इन्चार्ज प्रेम शाह, अतिथि डा. हरिप्रसाद तिमिल्सिनाले रचना वाचनसहित मन्तव्य राख्नुभएको थियो ।

    शनिबार, चैत ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.