• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

पिएन क्याम्पस स्ववियु निर्वाचन : निर्वाचन समितिले राजीनामा दिनुपर्ने अखिल (छैठौं) को ठहर


  •   शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
  • पोखरा । कास्कीपोखरास्थिति पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन समितिले राजीनामा दिनुपर्ने अखिल (छैठौं) को ठहर छ ।

    Advertisement

    अखिल (छैठौं) पिएन क्याम्पस एकाइ समितिका संयोजक तथा स्ववियु सभापति पदका उम्मेदवार मिलन सुनारको हस्ताक्षरमा जारी २०८१ चैत ७ गते बिहीबार प्रेसविज्ञप्तिमा सो ठहर गरिएको हो ।

    विज्ञप्तिमा युनियनले पिएन क्याम्पसको निर्वाचन समिति नै स्ववियु निर्वाचन गर्न नचाहेको आरोप लगाइएको छ । “निर्वाचनलाई भयरहित वातावरण र विद्यार्थी सङ्गठनका आपसी भाइचारा सम्बन्धले निर्वाचन सुनिश्चित हुँदै गएको दृष्य देखेका केही प्रतिक्रियावादी र प्रतिगामी तत्त्वको दूषित मनसाय पूरा गर्न स्वयम् निर्वाचन समिति नै लाग्नुले योभन्दा लाजमर्दो र हास्यास्पद सुनियोजित परिघटना देखिँदै आएको छ” विज्ञप्तिमा भनिएको छ ।

    निर्वाचनको दिन चैत ५ गते अखिल (छैठौं) को तर्फबाट सभापति पदका उम्मेदवारको पक्षमा मतप्रकट गर्ने स्थान नै नराखी निर्वाचन प्रक्रिया अगाडि बढाउन खोज्नु, दिनभरि विद्यार्थीलाई लाइनमा लगाएर सच्याइएको मतपत्र ल्याइने दाबी गर्नु तर भोलि पल्ट निर्वाचन गर्ने विज्ञप्ति जारी गर्नु तथा फेरि पनि मतदान नगराउनुजस्ता उदाहरण प्रस्तुत गर्दै विज्ञप्तिमा भनिएको छ– “यो निर्वाचन समिति निष्पक्ष निर्वाचनको पक्षमा कदापि थिएन ।”

    विज्ञप्ति अगाडि भनिएको छ– “यसकारण पनि निर्वाचन समितिले नैतिकताको आधारमा राजीनामा दिएर अर्को निर्वाचन समितिले निर्वाचन गराओस् भन्ने सम्बन्धित पक्षलाई यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौँ ।”

    त्यस्तै, विज्ञप्तिमा दोहोरो चरित्र नदेखाउन निर्वाचन समितिलाई चेतावनी दिइएको छ ।

    शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.