खलङ्गा । प्रगतिशील लेखक सङ्घ प्युठानको अध्यक्षमा ध्रुव गिरी चयन हुनुभएको छ ।
Advertisement
२०८१ फागुन १० गते शनिबार सम्पनन सातौँ सम्मेलनबाट गिरी अध्यक्षमा चयन हुनुभएको हो ।
समितिको उपाध्यक्षमा अग्निधरचन्द बोहोरा, सचिवमा सुमन सुवेदी, सहसचिवमा लोकेन्द्र जिसी र कोषाध्यक्षमा शान्ता गिरी चयन हुनुभएको छ ।
त्यस्तै, समितिको सदस्यमा गोपालय विष्ट, नारायण पाण्डे, गोपाल थापा, जगत् पोख्रेल तथा सल्लाहकारमा लीला पुन, गेहराज थापा र विमला खनाल चयन हुनुभएको छ ।
