• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गाजामा युद्धविरामबारे देखिएको समस्या समाधान नभएको इजरायलको भनाइ


  •   बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
  • जेरुसेलम । इजरायल र प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) बीचको सङ्कट सुल्झिएको भन्ने सञ्चारमाध्यममा आएका समाचारको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले खण्डन गरेको छ ।

    Advertisement

    अरब र इजरायली सञ्चार माध्यममा प्रकाशित समाचारअनुसार जनवरी १९ मा युद्धविराम लागू भएयताको सबैभन्दा गम्भीर सङ्कटको सामना गर्नुपरेको अवस्थालाई युद्धविरामलाई कायम राख्न मध्यस्थकर्ताले इजरायल र हमासबीच समझदारीका लागि सहज वातावरण बनाएका भएपनि वार्ताले सार्थकता पाउन सकेको थिएन ।

    इजरायलले पटक–पटक सम्झौता उल्लङ्घन गरेको भन्दै हमासले थप तीन जना बन्धकको रिहाईमा ढिलाइ गर्ने घोषणा गरेको थियो भने इजरायलले गाजामा पुनः आक्रमण गर्ने चेतावनी दिएको थियो ।

    नेतन्याहूको कार्यालयले एक विज्ञप्ति जारी गर्दै सङ्कट समाधान भएको भन्ने उक्त समाचारलाई ‘भ्रामक समाचार’ भन्दै खण्डन गरेको छ ।

    यसअघि बिहीबार हमासका प्रवक्ता अब्देल लतिफ अल–कानौले सम्झौताप्रति समूहको प्रतिबद्धता दोहो¥याउँदै युद्धविराम सम्झौता कार्यान्वयन गर्न आफूहरु इच्छुक रहेको र त्यसलाई पूर्ण रुपमा पालना गर्न बाध्य पार्न चाहेको बताउनुभएको थियो ।

    अल–कानौले भन्नुभयो, “मध्यस्थहरूले हमास–इजरायल सम्झौताको पूर्ण कार्यान्वयन पूरा गर्न, मानवीय नियमको पालना गर्न बन्धकलाई रिहा गर्न दवाव दिन शनिबारबाट आदानप्रदान प्रक्रिया पुनः सुरु गर्न दबाब दिइरहेका छन्।”

    सामाजिक सञ्जालमासार्वजनिक भएको भिडियो फुटेजमा दर्जनौं ट्रेलर र इञ्जिनियरिङ गाडीहरू इजिप्टको राफा क्रसिङको छेउमा लामबद्ध भएर प्यालेस्टिनी क्षेत्रमा प्रवेशको पर्खाइमा रहेको देखिएको छ । हमासले इजरायलसँग युद्धविराम सम्झौताको एक भागको रूपमा यसलाई पालना गर्न माग गरेको छ ।

    प्रारम्भिक चरणमा छ हप्तासम्म चल्ने सहमति भएको युद्धविराम सम्झौताको करिब दुई हजार प्यालेस्टाइनी कैदी र बन्दीको बदलामा कुल ३३ जना इजरायली बन्धकलाई मुक्त गरिने उल्लेख छ ।

    हालैका हप्ताहरूमा बन्धक बनाइएका मध्ये पाँच जना थाइल्याण्डका नागरिकसहित १६ जनालाई रिहा गरिसकिएको छ भने अन्य तीन जनालाई यसै शनिबार हमासले रिहा गर्ने तयारी गरेको छ।

    गाजामा अझै ७६ जना बन्धक रहेका र उनीहरूमध्ये आधाभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ ।

    बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.