• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

बेलबारी प्रज्ञा–प्रतिष्ठानद्वारा बहुभाषी कवितागोष्ठी सम्पन्न


  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित
  • बेलबारी, (मोरङ) । बेलबारी नगरपालिकाद्वारा बेलबारी नगरभित्रका भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, विकास र विस्तार गर्न/गराउन गठित बेलबारी प्रज्ञा–प्रतिष्ठानद्वारा बहुभाषी कविता गोष्ठी शनिबार सम्पन्न गरेको छ ।

    Advertisement

    प्रमुख अतिथि बेलबारी प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहनुभएका बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको उपस्थितिमा २०८१ माघ २६ गते भएको हो ।

    राइले विविध भाषाहरूमा रचना प्रस्तुत हुनु बेलबारीको सुखद पक्ष हो, किनकि कतिपय भाषाहरू बोलीचालीमा मात्रै सिमित छन्, तर साहित्यले भइसकेका छैनन्, यस्ता कार्यक्रमहरूले ती भाषाहरूलाई समृद्ध बनाउन मद्दत् पुग्ने बताए ।

    विशिष्ट अतिथि प्रतिष्ठानकी संरक्षक तथा उपप्रमुख नितु थापा कोइरालाले साहित्यले मनोरञ्जन मात्र होइन ज्ञान पनि दिने भएको हुनाले साहित्यको प्रवर्धन गर्नुपर्ने बताइन् ।

    कार्यक्रममा टिप्पणीकार ईरानराईले नेपालमा बहुभाषी साहित्य भनेको मुख्यतया लोकसाहित्य भएकोले भाषा–रूपान्तर यन्त्रहरूको व्यवस्था गर्नुपर्ने जसले गर्दा विभिन्न भाषाका रचनाहरूलाई दर्शक÷श्रोताहरूले नबुझ्लान् कि भन्ने त्रास र कतिपयले अनुवादसमेत गरेर समय बढी लिइदिने समस्याबाट मुक्ति हुने बताए ।

    कार्यक्रममा प्रेम गुरुङले गुरुङ, शिवनारायण पण्डित सिङ्गलले मैथिली, शिव छाङछा र पारुहाङ राईले बान्तावा, हुपेन्द्र भण्डारीले संस्कृत, सन्देश तामाङ र भावना तामाङले तामाङ, सरिता तुलाधर र तरुषा प्रधानले नेपाल (नेवारी), कलावती खवासले खवास, सुधार्नी राजवंशी, राजासाहेव राजवंशी र टङ्क राजवंशीले राजवंशी, सरस्वती याखाले याखा, अस्मिता उरावले उराव, चन्द्रकुमारी लिम्बूले लिम्बू, भुवन कार्कीले अङ्ग्रेजी, दुखनी दनुवारले दनुवार, दिप मङ्ग्राती, विनोदकुमार चापागाईँ, युसन सापकोटा, शान्ता न्यौपाने, तीर्थराज सिग्देल, जुनु बुढाथोकी, फणिन्द्रप्रसाद निरौला, मैया विश्वकर्मा, टीकाराम कार्की र लाखजित राईले नेपाली खस, शेरबहादुर खपाङ्गीले मगर, कविन्द्रराज धिमाल, सञ्जीव धिमाल, टीका धिमाल र सन्दिरा धिमालले धिमाल भाषामा कविता÷गीत प्रस्तुत गरेका थिए ।

    त्यस्तै, कार्यक्रममा प्रदिप्ती दाहालले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।

    कार्यक्रममा जेबी थुलुङ, भूपेन्द्रप्रसाद कोइराला, रमेश निरौला, धनजित पराजुली, केशु विरही, नवशीला, भगवती श्रेष्ठ अतिथि थिए ।

    कार्यक्रममा बेलबारीका भुवन कार्कीको ’मलाई पनि’ बोलको गीतको श्रव्य–दृश्यको लोकार्पण गरियो । उक्त गीतको शब्द भुवन कार्की, सङ्गीत तथा स्वर राज सागर तथा अभिनय विक्रम पोख्रेले ऋषि, कविता न्यौपाने र भुवन कार्कीको रहेको थियो ।

    सबै भाषाका साहित्यको विकासमा लागिरहने प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीले प्रतिबद्धता जनाइन् ।

    बेलबारी नगरपालिकाको बेतना सभाकक्षमा सम्पन्न कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदी, सञ्चालन सचिव कुलप्रसाद बराल, कार्यक्रमको विषय वस्तु उपाध्यक्ष प्रकाश मनकुमार गुरुङको रहेको थियो ।

     

    आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.