• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

कृषिसाहित्यबारे प्रलेसको सतहत्तरौँ परिसंवाद


  •   शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
  • काठमाडौँ । ‘किसान अधिकार र कृषिसाहित्य’ को विषयमा प्रगतिशील लेखक सङ्घले सतहत्तरौँ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्यमा २०८१ माघ ११ गते शुक्रबार केन्द्रीय कार्यालय बागबजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै रेग्मीले किसानलाई राज्यव्यवस्थाले अवहेलना गरिरहेको सन्दर्भमा किसानका वेदनाहरू समेटेर साहित्यको सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘प्रलेसजस्तो सांस्कृतिक मोर्चाले किसान अधिकारलाई सम्बोधन गर्दै बढीभन्दा बढी कविता, कथा, गीतका साथै दार्शनिक रूपमा पनि चर्चा गर्नुपर्दछ’ उहाँले भन्नुभयो ।

    किसानका उत्पादनलाई प्रयोग गर्ने तर प्रयोग गरिसकेपछि उनीहरूको श्रमलाई बिर्सनु दुःखद विषय भएको बताउँदै किसान नेता रेग्मीले बिचौलिया संस्कृति बलियो हुँदै जाँदा देशका किसानको अवस्था बेहाल हुँदै गएको विश्लेषण अगागि सार्नुभयो ।

    उहाँले भन्नुभयो– ‘महिला किसानको अवस्था त झनै जटिल छ । उनीहरूको पीडालाई राज्यले सम्बोधन गर्न सकिरहेको छैन । त्यसैले पनि लेखक–साहित्यकारले किसानका अधिकारलाई सशक्त रूपमा सम्बोधन गर्नुपर्दछ ।’

    मार्क्सले पनि मजदुरको कुरा उठाउँदा कृषिमजदुरको कुरा नउठाएको बताउँदै लेखक रेग्मीले भन्नुभयो– ‘नेपालको सरकारमा पुग्नेहरूले किसानका समस्या आफ्नो घोषणापत्रमा मात्र सीमित राखे । देशमा कृषिको योगदान ३२ प्रतिशत तर सरकारले कृषिमा ४ प्रतिशत मात्र बजेट छुट्याउनु एकदमै असमान व्यवहार हो ।’

    अध्यक्ष डा. मधुसूदन गिरीको अध्यक्षतामा अघि बढेको कार्यक्रमको सञ्चालन सङ्घकी उपाध्यक्ष नमुना शर्माले गर्नुभएको थियो ।
    परिसंवाद कार्यक्रमको विषयवस्तुको बारेमा संयोजक समीर सिंहले प्रस्ट पार्नुभएको थियो ।

    कार्यक्रममा प्राडा जीवेन्द्रदेव गिरी, गोपिरमण उपाध्याय, डा. कृष्ण अधिकारी, केबी घले, धनबहादुर मगर, नीलकण्ठ अमात्य, तिलप्रसाद न्यौपाने, मोहन मल्ल, राजेश गोसाईं, जगत् वाशिष्ठ, सङ्घराम महर्जनलगायतले पूरक टिप्पणी गर्नुभएको थियो ।

    शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.