• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

‘लुकिछिपी आउँदा संक्रमण झन् बढ्यो, नेपालीलाई सहज प्रवेश दिन माग’


  •   मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
  • नयाँ दिल्ली (भारत) । भारत प्रवासमा अलपत्र परेका नेपालीहरुलाई सहज रुपमा स्वदेश भित्र्याउन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपाल सरकारसँग माग गरेको छ ।

    Advertisement

    समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले सोमबार एक विज्ञप्ती जारी गरि भारतमा विचल्लीमा परेका नेपालीहरूलाई सहज एवं व्यवस्थित रुपमा स्वदेश भित्र्याउनु पर्नेमा जोड दिनु भएको हो ।

    सीमा नाका बन्द भएकोले नेपालीहरू प्रसाशनलाई घुसपेस गरेर वा खेत–जंगलको बाटो हुँदै नेपाल प्रवेश गरेकाले नै सिमावर्ती जिल्लाहरूमा अत्याधिक मात्रामा संक्रमण फैलिनुको कारण असहज या अनिमित प्रकारले नेपाल प्रवेश नै हो भन्नु अतिश्योक्ती नहुने अध्यक्ष केसीद्वारा जारि विज्ञप्तिमा उल्लेख छ । यसका लागि स्वयं नेपाल सरकार नै जिम्मेवार रहेको केसीले विज्ञप्तिमा बताउनु भएको छ ।

    भारतमा विचल्ली परेका नेपालीहरूलाई सहज र व्यवस्थित रुपमा देश भित्र्याई उनीहरुलाई सिमानामा स्वास्थ्य परीक्षण गरी आवश्यकता अनुसार आइसोलेसन एवं क्वारेन्टिनको व्यवस्था मिलाउन नेपाल सरकारसँग मूल प्रवाहले माग गरेको छ ।

    यस्तो, छ विज्ञप्ति
    ‘यति वेला विश्व नै नोवेल कोरोना भाईरस ९कोविड–१९० को गिरफ्तमा छ । संक्रमण रोक्न गरिएको लकडाउन चौथो चरणमा प्रवेश गरेको छ । लकडाउनबाट प्रभावित नेपाली श्रमिकहरू झण्डै दुई महिनादेखि डेरामा कैद छन् । उनीहरु बेरोजगार र बेखर्ची भई भुखमरीको कगारमा पुगेका छन्, त्यसमाथीबाट डेराभाडाको समस्या पनि छ । यो अवस्थामा उनीहरु स्वदेश फिर्ता हुनुको विकल्प छैन ।

    कैयौं स्थानीय निकायहरूको नाममा जारी गरिएका सामाजिक सञ्जालका स्टाटसहरूले नेपालको सीमानासम्म पुगेमा आफ्नो पालिकासम्म पुग्न सुबिधा दिने सुचनाहरू समेत जारि गरिएको हुँदा नेपालीहरूको पलायन र अलपत्र अवस्था तिव्र भएको छ । भोक र चिन्ताले हतास् भएका भारत प्रवासका नेपालीहरु अनेकन कष्ट शहेर पनि बोर्डरसम्म पुगिरहेका छन् ।

    नेपाल सरकारले भारत प्रवासमा रहेका नेपाली नागरिकहरुको समस्यालाई गम्भिरता पूर्वक नलिनुका कारण नै उनीहरु लुकिपिछी आफ्नो देश फर्किन वाध्य छन् । सीमाना नाका बन्द भएकोले प्रशासनलाई घुसपेस गरेर वा खेत–जंगलको बाटो हुँदै लुकिछिपी भारत प्रवासबाट आफ्नो देश फर्किनु परेको छ ।

    यसरी लुकिछिपी स्वदेश फर्किंदा उनीहरुको स्वस्थ्य परिक्षण हुन सक्दैन, जसले गर्दा संक्रमण फैलिने प्रवल सम्भावना रहन्छ । नेपाल सरकारको आफ्ना नागरिकहरुप्रतिको गैर जिम्मेवाराना रवैया कै कारण सिमावर्ती जिल्लाहरूमा अत्याधिक मात्रामा संक्रमण फैलिएको छ ।

    अतः हामी नेपाल सरकारसँग भारतमा विचल्ली परेका नेपालीहरूलाई सहज एवं व्यवस्थित र आधिकारिक रुपमा देश भित्र्याउन माग गर्दछौं । त्यसका साथै उनीहरुलाई सीमानामा स्वास्थ्य परिक्षण गरि आवश्यकता अनुसार आइशोलेशन एवं क्वारेन्टिनको व्यवस्था मिलाउन समेत माग गर्दछौं ।’

    मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.