• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

राजपुरामा मूल प्रवाहद्वारा रसुवाबाढीका मृतकप्रति श्रद्धाञ्जली

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुँदै

इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि

रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

महोत्तरी बढ्दैछ कोदोखेती

ओमानमाथि नेपालको जित

लोकप्रिय समाचार

  • १. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • २. विपत्तिकाे सामना

  • ३. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ६. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ७. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ८. प्रकृति विरुद्ध मानिसको लडाइँ

  • ९. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • १०. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

रविकी पत्नी निकिता जोडिएको साई स्वागत सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ


  •   आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं । साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भरतमणि जंगम र कोषाध्यक्ष लुमन दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।

    Advertisement

    आइतबार दिउँसो पक्राउ परेका उनीहरुमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले पहिलो पटक ५ दिनको अनुमति काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

    सहकारीका बचतकर्ताको जाहेरी र काठमाडौँ महानगरपालिकालेप्रहरीलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो। जाहेरीपछि प्रहरीले पक्राउ पूर्जी लिइसकेको थियो।

    आइतबार दिउँसो २ बजेतिर काठमाडौँ महानगरपालिका १० स्थित बिजुली बजारबाट उनीहरुलाई पक्राउ गरिएको एसपी अधिकारीले बताए।

    भरतमणि जंगम काठमाडौँ महानगरपालिका ३ बाँसवारी स्थित रहेको साई स्वागत तथा बचत ऋण सहकारी संस्था लिमिटेडका संचालक समितिको अध्यक्ष हुन्।

    मोरङको लेटाङ घर भएका लुमन दाहाल सोही सहकारीका कोषाध्यक्ष हुन्। यो सहकारीको पूर्व उपाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल हुन्। रविको मुद्दामा उनलाई पनि सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ। उनको नाममा भएको सम्पूर्ण सम्पत्ति जफत गर्न कास्की अदालतमा माग गरिएको छ।

    उता मुद्दा दायर भएकै दिन उनी पूर्व उपाध्यक्ष रहेको सहकारीमा पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो।

    आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजपुरामा मूल प्रवाहद्वारा रसुवाबाढीका मृतकप्रति श्रद्धाञ्जली
    प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुँदै
    इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि
    जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल
    उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • २.
      विपत्तिकाे सामना

    • ३.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ६.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    भर्खरै

    • १.
      राजपुरामा मूल प्रवाहद्वारा रसुवाबाढीका मृतकप्रति श्रद्धाञ्जली

    • २.
      प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुँदै

    • ३.
      इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि

    • ४.
      रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास

    • ५.
      जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

    • ६.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ७.
      भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

    • ८.
      महोत्तरी बढ्दैछ कोदोखेती

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.