• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

बाँकेमा “कामरेड जलजला” उपन्यासको समीक्षा कार्यक्रम


  •   आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
  • जगदीश ढकाल, नेपालगञ्ज ।
    बाँकेको कोहलपुरमा प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास “कामरेड जलजला” को समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा २०८१ पुस ७ गते आइतबार बागेश्वरी बहुमुखी क्याम्पसमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    साहित्यकार सागर गैरेको सहजीकरणमा अर्का साहित्यकार नरेन्द्रजङ्ग पिटरले टिप्पणी गर्नुभएको सो कार्यक्रममा बाँके र बर्दिया जिल्लाका साहित्यकारको उल्लेखनीय उपस्थिति थियो ।

    छलफलमा उठेका प्रश्न एवम् जिज्ञासाको जवाफ दिँदै उपन्यासकार सिंहले उपन्यासले पृथ्वीबाट अन्तरिक्षमा पुगेर अर्को विश्वको समेत परिकल्पना गर्दै विचरण गरेको तथा जीवनका कैयौँ वास्तविकतालाई प्रतिनिधित्व गर्ने प्रयत्न गरेको दाबी गर्नुभयो ।

    कम्युनिस्ट आन्दोलनको मूल्यमान्यतामा ह्रास भइरहेको अहिलेको परिप्रेक्ष्यमा द्वन्द्ववादको नियमअनुसार सङ्घर्ष गर्दै न्यायपूर्ण समाजको समाजवादी व्यवस्था निर्माणको दिशामा यसले साहित्यको माध्यमबाट भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले आगामी दिनमा “कामरेड जलजला” उपन्यासको दार्शनिक पक्षको मात्र उल्लेख गरेर पुस्तक तयार गर्ने योजना रहेको जानकारी दिनुभयो ।

    कार्यक्रममा आयोजक प्रतिष्ठानको तर्फबाट अध्यक्ष पुष्कर रिजालले उपन्यासकार सिंहलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

    समारोहमा संविधानसभाका पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी, अखिल नेपाल किसान महासङ्घ ९अप्फा० का महासचिव तुलसीराम सापकोटा, अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डे, साहित्यकारहरू प्रेम सुवेदी, दीपक शाही, लुम्बिनी प्रदेशका पूर्व सांसद आई।पी। खरेल, प्राध्यापक जनार्दन शर्मा आचार्य, पूर्व प्राज्ञ सनतकुमार रेग्मीलगायतको आतिथ्य रहेको थियो ।

    प्रतिष्ठानका अध्यक्ष रिजालको अध्यक्षता तथा सचिव केशव निमेशको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

    आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.