• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

एउटा स्टालिन चाहियो

"(सन्दर्भ एक सय छयालिसौँ स्टालिन जन्मजयन्ती ) "

  •   शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
  • (एक सय छयालिसौँ स्टालिन जन्मजयन्तीको सन्दर्भमा)

    Advertisement

    प्रकाश थापामगर ##

    एउटा स्टालिन चाहिएको छ
    हिटलरको चिहान पुर्न
    मुसोलिनीको चिहान पुर्न
    ब्युतिन खोजेका त्यस्तै त्यस्तै
    थुप्रै भूतप्रेतका सद्गत गर्न

    भनियो, वर्तमान विश्व
    एक्काइसौँ शताब्दीमा गरिरहेछ विचरण
    भनियो कि युग
    बिग ब्याङ र हिग्स बोसान
    अनि सूचना, प्रविधि र कलामा
    इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्स
    तर देखिरहेछौँ हामी
    ट्रम्प, पुतिन, मोदी, नेतान्याहु……
    अनि, तिनका छरिएका कठपुतली
    ब्युझिरहेकै छन् अहिले प्रेतहरू

    एउटा स्टालिन चाहिएको छ फेरि
    मानवअधिकारको नाममा
    थोपर्न खोज्ने नरसंहारका विरुद्ध
    एक्काइसौँ शताब्दीको नाममा
    थोपर्न खोज्ने फासिवादका विरुद्ध
    र संविधानवादको नाममा
    थोपर्न खोज्ने अधिनायकवाद विरुद्ध
    यस्तै नकावधारीलाई तह लगाउन
    अनि जनतन्त्रको रक्षा गर्न

    चाहिएको छ एउटा स्टालिन
    सर्वहारा जनतन्त्रको रक्षा गर्न
    शोषणविहीन समाजको रक्षा गर्न
    तेस्रो मुलुकलाई भरोसा दिन
    साँच्चै चाहिएको छ अहिले
    एउटा स्टालिन फेरि पनि
    विश्व फासिवादलाई पराजित गर्न
    चाहिएको छ स्टालिन
    क्रान्तिकारी विचार र चट्टानी अडान
    फासिवाद विरोधी स्टालिन
    सर्वहारा वर्गका नेता स्टालिन

    (डिसेम्बर २१, २०२४/२०८१ पुस ६ गते)

    बुढानीलकण्ठ–१०, काठमाडौँ

    शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • २.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ३.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ४.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ५.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ६.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ७.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ८.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.