• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

रोल्पाको “मिझिङवासीका वंशावली” विमोचन


  •   बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
  • लिबाङ । मेघनाथ विष्टद्वारा लिखित “मिझिङवासीका वंशावली” पुस्तक विमोचन भएको छ ।

    Advertisement

    अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंहको प्रमुख आतिथ्यमा २०८१ मङ्सिर १८ गते मङ्गलबार सो पुस्तक विमोचन भएको हो ।

    सुनिलस्मृति गाउँपालिकाको चन्द्रप्रभा मावि पोखडाँडामा आयोजित एक औपचारिक कार्यक्रममाझ प्रमुख अतिथि सिंहले सो पुस्तक विमोचन गर्नुभएको थियो ।

    मिझिङवासीका विभिन्न जातिका वंशको खोज, अध्ययन तथा अनुसन्धान गरी लेखक विष्टले सो पुस्तक तयार पार्नुभएको हो ।

    प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका सिंहले पुस्तक विमोचन गर्दै मिझिङस्थित विभिन्न जातिका खोजअनुसन्धानबाट तयार पारेको पुस्तक नयाँ पुस्ताका लागि एकदमै राम्रो सामग्री बनेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ॅसमाजमा भएका यथार्थ तस्बिरलाई उजागर गर्दै यस प्रकारको लेखन अभ्यासलाई निरन्तरता दिइनुपर्दछ ।’

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली लेखक सङ्घका केन्द्रीय कोषाध्यक्ष दामु महर्षिफूलले मिझिङबासीको इतिहास अध्ययनको आधारमा तयार पारिएको यो पुस्तकबाट मेखबहादुर विष्ट एउटा सशक्त लेखकको रूपमा स्थापित भएको बताउनुभयो ।

    फत्तेप्रचण्ड घर्तीमगरको सञ्चालन तथा मिझिङका ज्येष्ठ सदस्य रेशम विष्टको अध्यक्षतामा अगाडि बढेको उक्त कार्यक्रममा उपस्थित व्यक्तित्वलाई अन्पाकी केन्द्रीय सदस्य खगेन्द्रा विष्टले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा सर्वप्रथम लेखनको अनुभूति तथा लेखनको सन्दर्भमा भएको विभिन्न चुनौतीको बारेमा पुस्तकका लेखक विष्टले प्रकाश पार्नुभएको थियो ।

    सो अवसरमा दीपेश पराई विष्ट, गन्जबहादुर क्षेत्री, हीराबहादुर थापा, दुर्गाप्रसाद रोका, तिलबहादुर ओली, केशरबहादुर विष्ट, धिरज घर्तीमगरलगायतले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा पुस्तकमा जानकारी दिने स्रोतव्यक्ति तथा सहयोगदातालाई कदरपत्र र फूलमालासहित सम्मान गरिएको थियो ।

    बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.