• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

यात्रुको ब्यागेज पारदर्शी बनाउन त्रिभुवन विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

सुनचाँदीको मूल्य घट्यो

सङ्कटमा मादल बनाउने पेसा

करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन

गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय

शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु

कर्णालीमा युवा जलवायु सम्मेलन

आज हिमाली क्षेत्रमा वर्षा हुन सक्ने

महिला सङ्घ ढोरपाटनको तेस्रो भेला, अध्यक्षमा पौडेल

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ४. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ५. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ८. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ९. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • १०. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

जयकुमारले गाए जनता जगाउने गीत (भिडियो सहित)


  •   बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित
  • पोखरा । गायक तथा संगीतकार जयकुमार परियारको नयाँ राष्ट्रिबादी गीत हामी देश बासीको म्यूजिक भिडियो भर्खरै युट्यवमा रिलिज भएको छ ।

    Advertisement

    समसामयिक यर्थाथबादी मौलिक गीति लेखनमा खप्पिस परियारको यो गीतमा कोरोना महामारी पछि मानिसमा देखिएको डर र पलाएको आशा मात्रै छैन् वर्तमान समयको सजिव चित्रण छ । कोरोनाको समयमा लेखिएको समसमायिक गीत भए पनि परियारको हामी देश बासी एउटा राष्ट्रिय भावनाले ओतप्रोत गीत हो ।

    कल्ले लाने हो , दरौँ सिरबारी लागाएतका सयौँ गीत लेखेर आफूलाई अव्वल गीतकार सावित गरेका परियार कुसल कोरियोग्राफर समेत हुन ।

    हामी देश बासी सबै एक हुनुछ गीतमा परियार स्वयंमको सिर्जना, स्वर र जादुमय संगीत छ ।
    जय म्यूजिकको प्रस्तुतिमा रहेको हामी देश बासी सबै एक हुनुछ गीत राजेश बिष्ट क्षेत्रीले एरेन्ज गरेका हुन् ।

    सुशिल नेपालीको निर्देशक गरेको म्युजिक भिडियोको काटछाँट भने महेन्द्र पराजुरीले गरेका छन् ।

    https://www.youtube.com/watch?v=uxbrIJfVR0Q&feature=emb_logo&fbclid=IwAR3YNBRf1SyLwV4iiebo8HAoJ5PGdb7dmJxeC3VbYxbZwXGWhnOw2wGvCqc

    https://www.youtube.com/watch?v=uxbrIJfVR0Q&feature=emb_logo&fbclid=IwAR02bEqrHTjuUckeWPC1i45UCnR7iklBI9bePzFuDv47-iuZBpKbP8RmXQ8
    बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यात्रुको ब्यागेज पारदर्शी बनाउन त्रिभुवन विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु
    सुनचाँदीको मूल्य घट्यो
    सङ्कटमा मादल बनाउने पेसा
    करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन
    गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय
    शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ४.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ५.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      यात्रुको ब्यागेज पारदर्शी बनाउन त्रिभुवन विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

    • २.
      सुनचाँदीको मूल्य घट्यो

    • ३.
      सङ्कटमा मादल बनाउने पेसा

    • ४.
      करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन

    • ५.
      गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय

    • ६.
      शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु

    • ७.
      कर्णालीमा युवा जलवायु सम्मेलन

    • ८.
      आज हिमाली क्षेत्रमा वर्षा हुन सक्ने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.