• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

काठमाडौँमा अखिल (छैठौं) को तेइसौँ सम्मेलन


  •   शनिबार, भदौ २९, २०८१ मा प्रकाशित
  • चन्द्रा श्रीस, काठमाडौँ ।

    Advertisement

    काठमाडौँमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को तेइसौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

    “सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थी एक होऔँ” भन्ने मूल नाराका साथ २०८१ भदौ २९ गते शनिबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

    सम्मेलनको उद्घाटन प्रमुख अतिथि रहनुभएका युनियनका केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले गर्नुभएको थियो ।

    सम्मेलनलाई शुभकामना दिनेहरूमा अखिल (छैठौं) का केन्द्रीय सचिव पुरन पोख्रेल, अखिल (छैठौं) का केन्द्रीय सचिवालय सदस्य खगेन्द्रा विष्ट, अखिल नेपाल प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष समीर सिंह, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गणेश आचार्य, अखिल नेपाल महिला सङ्घ काठमाडौँकी जिल्ला अध्यक्ष ऋतु केसी, राजमो रोल्पाका अध्यक्ष मेघनाथ विष्ट,  प्रगतिशील पत्रकार सङ्घका जिल्ला अध्यक्ष रोशन दानी, राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासे, नेकपा (मसाल) काठमाडौँ प्रवक्ता जगतप्रसाद रेग्मी, राजमो भक्तपुरका सचिव इश्वरी शर्मालगायत रहनुभएको थियो ।

    सम्मलेनले मदन भुसाल अध्यक्ष रहनुभएको २५ सदस्यीय अखिल ९छैठौँ० को जिल्ला समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा समष्टि बुढा, सचिवमा पृथ्वी रोका, सहसचिवमा सङ्गगम थापा र कोषाध्यक्ष अरुग्णता पुरी रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा क्षितिज थापा, चन्द्रा गिरी, प्राची भट्ट, किरण पाण्डे, मिलनसिंह ठकुरी, सुप्रभा कार्की, सङ्गीन श्रीस, दिवेश चापागाइँ, दिव्यमोहन जिसी, अमृता घर्तीमगर, मनोज विक, खगोल क्षेत्री, विश्वास विक, विजय कार्की, प्रवेशिका पाण्डे, दिपना अदै, सीता अधिकारी, सीमा रेग्मी र निशा विक रहनुभएको छ । समितिको एक स्थान रिक्त राखिएको छ ।

    सो सम्मेलनले चयन गरेको समितिलाई अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष मीना पुनले बधाई दिनुभएको थियो ।

    सम्मेलनको अध्यक्षता धु्रव बस्याल, सञ्चालन मदन भुसाल र स्वागत समष्टि बुढामगरले गर्नुभएको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानकाका कलाकारको प्रस्तुति रहेको थियो ।

    शनिबार, भदौ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.