• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

मनाङमा सर्वाधिक वर्षा मापन

निरन्तर वर्षाले पाकेको धान ढल्यो

भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

अर्नबको प्रभावले देशैभरि वर्षा हुँदै, भोलिदेखि मौसम सुधार हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

यस्तो छ, राष्ट्रिय जनमोर्चा प्युठानले स्थानीय तहमा बुझाएको ज्ञापनपत्र


  •   शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
  • जुमानसिंह केसी, प्युठान ।
    राष्ट्रिय जनमोर्चा प्युठानले विभिन्न माग सहित स्थानीयतहमा ज्ञापनपत्र बुझएको छ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा नगर तथा गाउँपालिका समितिद्वारा स्थानीय तहका प्रमुखहरूलाई स्थानीय, जिल्ला र राष्ट्रियस्तरमा देखिएका समस्या तथा सवालहरू लिएर ज्ञापनपत्र पेश गरिएको राजमो प्युठानले जनाएको छ।

    स्थानीय तह जनताको नजिकैको सरकार भएकोले जनताको आवश्यकतालाई मध्यनजर गरी काम गर्नुपर्ने, विकास निर्माणका काम गुणस्तरीय र प्रभावकारी हुनुपर्ने, भ्रष्टाचारलाई न्यूनीकरण गर्न पहल गर्ने, ग्रामिण सडक, विद्युत्, खानेपानी लगायतका समस्या तत्काल समाधान गर्नुपर्ने, चालु खर्च घटाएर पुँजीगत खर्च बढाउनु पर्ने, असारे विकासको अन्त्य गरी समयमै योजनाका काम सुरु गर्नुपर्ने, कृषि तथा फलफूल खेती बिस्तार तथा प्रवर्द्धन गर्नुपर्ने लगायत माग राखेको छ।

    ज्ञापन पत्रमा देशमा देखिएका राष्ट्रघाती एमसीसी खारेज गर्ने, १९५० लगाएतका सन्धि खारेज गर्नुपर्ने, संघीयताले देशको लागि उपयुक्त नभएकोले खारेज गर्नुपर्ने, कालोबजारी, कृत्रिम अभाव, मूल्यवृृद्धि आदि रोक्नपर्ने जस्ता जल्दाबल्दा सवालको उठान गरिएको छ ।

    राष्ट्रिय जनमोर्चा प्युठानको बैठकले गरेको निर्णय अनुसार भदौ २७ गते प्युठान जिल्लाका सबै स्थानीयतहमा ज्ञापनपत्र बुझाउने निर्णय भएको थियो । सोही अनुसार सरुमारानी गाउँपालिका बाहेक सबै गाउँ तथा नगरपालिकामा ज्ञापनपत्र बुझाइएको अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनुभयो।

    जिल्ला तथा पालिकास्तरका नेता कार्यकर्ताको प्रतिनिधि मण्डल सहितको सहभागितामा ज्ञापनपत्र पेश गरिएको हो ।

    शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार
    प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन
    बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध
    भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित
    मनाङमा सर्वाधिक वर्षा मापन
    निरन्तर वर्षाले पाकेको धान ढल्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

    • २.
      प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

    • ३.
      बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

    • ४.
      भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

    • ५.
      मनाङमा सर्वाधिक वर्षा मापन

    • ६.
      निरन्तर वर्षाले पाकेको धान ढल्यो

    • ७.
      भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

    • ८.
      बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.