• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ८. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ९. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • १०. नेपाली राजनीति र नियति

जापानको टोकियो र ओसाकामा तिज कार्यक्रम


  •   शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
  • टोकियो, मेघराज रिष्मेली ।

    Advertisement

    जापानको टोकियो र ओसाकामा तिजी कार्यक्रम सम्पन्न भएको छ ।

    जापान नेपाली एकता समाजले यस वर्षको तीज कार्यक्रम टोकियो र ओसाका शहरहरूमा भव्य रूपमा मनाएको छ ।

    सेप्टेम्बर २ का दिन टोकियोमा र सेप्टेम्बर ३ का दिन टोकियोमा उक्त कार्यक्रमहरू सम्पन्न भउका हुन् ।

    टोकियो

    टोकियोमा भएको कार्यक्रम एकता समाजका कावा अध्यक्ष दण्ड केसीको प्रमुख आतिथ्य, जस्मिन चौधरीको अध्यक्षता र नविन बस्यालको सञ्चालनमा सम्पन्न भयो ।

    कार्यक्रमले नेपाली महिलाको तिज पर्वको मौलिकता झल्काउन सफल भएको थियो । महिला तथा पुरुषहरू आआफ्ना पारम्परिक पोसाकमा सजिएर सहभागी भएका थिए । तिजको महत्त्व, नाचगान र तिजका गीतको प्रस्तुति विशेष आकर्षण बनेको थियो । नेपाली समुदायका अग्रजको उपस्थितिले कार्यक्रममा अझै उत्साह थपेको थियो । साथै स्थानीय कलाकारले तिजका परम्परागत गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

    ओसाका

    ओसाकाको कार्यक्रममा एकता समाज कान्साईका अध्यक्ष गोपालकृष्ण सापकोटाको अध्यक्षता तथा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका उपाध्यक्ष हेमलाल गौतमको प्रमुख आतिथ्य र रेशम केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा विभिन्न सङ्घसंस्थाको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान जापानको प्रस्तुतिसँगै लोकदोहोरी गायक नरेश खाती, कुलवीर थापा, दुर्गेश कार्की र केशव शर्माले साङ्गीतिक प्रस्तुतिसँगै महिलाले आफ्ना परम्परागत पहिरनमा सजिएर नाचगान गरेका थिए ।

    कार्यक्रमले नेपाली परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । जापानमा बस्ने नेपाली महिलाले टाढा रहे पनि आफ्ना संस्कार र परम्परालाई संरक्षण गर्न गरेको प्रयास सराहनीय मानिएको थियो । कार्यक्रममा सहभागीलाई नेपाली परम्परागत खानपानको व्यवस्था गरिएको थियो साथै तीजको महत्त्वबारे जानकारीमूलक प्रस्तुति पनि दिइएका थिए ।

     

    शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • २.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ३.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ४.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ५.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ६.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ७.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ८.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.