• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ८. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ९. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • १०. नेपाली राजनीति र नियति

मन्डी गोविन्दगढमा मूल प्रवाहको आठौँ सम्मेलन


  •   मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे (चन्डिगढ) ।

    Advertisement

    पन्जाबको मण्डी गोविन्दगढमा मूल प्रवाह सुदुर अखिल भारत नेपाली एकता समाजको आठौँ नगर सम्मेलन सम्पन्न भएको छ ।

    अगस्त ३१ अगस्त र सेप्टेम्बर १ दुई दिन सो सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनको उद्घाटन केन्द्रीय सल्लाहकार प्रेम आचार्यले ब्यानर खोलेर गर्नुभएको थियो ।

    उद्घाटन भाषण राख्दै उहाँले भारतमा नेपालीको हकहितको पक्षमा मूल प्रवाहले अविचलित सङ्घर्ष गरेको दाबी गर्नुभयो ।

    सम्मेलनलाई मूल प्रवाहका केन्द्रीय सदस्य तिलक पौडेल, सुदूरपश्चिम क्षेत्रिय समितिका सदस्य बिनु नेपाली र महिला क्षेत्रीय विभागकी सदस्य माया आचार्यले शुभकामना दिनुभएको थियो ।

    उदघाटन तथा बन्दसत्र रामबहादुर ताम्राकारको अध्यक्षतामा तथा लालबहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत माया विकले गर्नुभएको थियो ।

    बन्दसत्रमा प्रगति प्रतिवेदन रामबहादुर ताम्राकारले र आर्थिक प्रतिवेदन ताराबहादुर जिसीले प्रस्तुत गर्नुभएको थियो ।

    अध्यक्षमा विक

    केन्द्रीय वैकल्पिक सदस्य रामचन्द्र पौडेलले घोषणा गर्नुभएअनुसार सम्मेलनले लालबहादुर विक अध्यक्ष रहनुभएको ११ पूर्ण, तीन वैकल्पिक र तीन सल्लाहकारसहित १७ सदस्यीय नगर समिति निर्वाचन गरेको छ ।

    समितिको उपाध्यक्षमा ताराबहादुर जिसी, सचिवमा रामबहादुर ताम्राकार, सहसचिवमा माया विक र कोषाध्यक्षमा रतन विक रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा खिमबहादुर सुनार, सुरेश परियार, विमला शर्मा, हुकुम केसी, विष्णु सेन र जुद्ध परियार रहनुभएको छ ।

    करण शर्मा र लालबहादुर सोनी (प्युठानी) वैकल्पिक सदस्य रहनुभएको उक्त समितिको सल्लाहकारमा कमल जिसी र विनोद विक रहनुभएको छ ।

    महिला विभागको संयोजकमा शर्मा

    सम्मेलनले विमला शर्मा संयोजकत्वमा १३ सदस्यीय महिला विभाग गठन गरेको छ ।

    समितिको सदस्यहरूमा मन्जु विक, मीना सुनार, माया विक, विष्णु विक, देवी शाही, सावित्री परियार, सीता पौडेल, आशा परियार, सुनिता सुनार, साबी थापा र विमला विक रहनुभएको छ ।

    नयाँ समितिलाई क्षेत्रीय समितिका सदस्यहरू राजकुमार अधिकारी, अर्जुन कार्की, माया आचार्य, जनजाति विभागका मानबहादुर थापा, महिला सदस्य वसन्ती थापा, रक्तिम विभाग गोविन्द परियार, अखिल भारत नेपाली एकता मञ्चका भरत सेन, रोपड नगर समितिका श्याम बहादुर र प्रेम थापा, लुधियाना सिटीका चेतबहादुर, लुधियाना फोकलप्वाइन्टका भगत विकले बधाई दिनुभएको थियो ।

    घोषणासभा रामबहादुर ताम्राकारको अध्यक्षतामा तथा लालबहादुर विकको सञ्चालन विमला शर्माको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।

    मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • २.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ३.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ४.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ५.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ६.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ७.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ८.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.