• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङमा विशेष सङ्गठनात्मक अभियान : जैदी, रिघा, दर्लिङ, गादीखोला, निसीमा सभा


  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
  • बागलुङबजार । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयताको खारेज गरौँ” भन्ने उद्घोषसहित सञ्चालित राष्ट्रिय जनमोर्चा बागलुङको विशेष सङ्गठनात्मक अभियान बागलुङको जैदी, रिघा, दर्लिङ, गादीखोला र निसीमा सम्पन्न भएको छ ।

    Advertisement

    २०८१ भदौ १७ गते सोमबार ती स्थानहरूमा कार्यक्रम सम्पन्न भएका हुन् ।

    टोली नं. २

    टोली नं. २ को कार्यक्रम जैमिनी नगरपालिकाको वडा नं. ७ जैदीमा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, केन्द्रीय सदस्य डिलबहादुर दर्जी, लीलादेवी शर्मा, राजमो ठाकुर शर्मा, राजमो नगर सदस्य झलक पुनलगायतले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो ।

    कार्यक्रम जङ्गबहादुर केसीको अध्यक्षता, मनबहादुर सुनारको सञ्चालन र नारायण शर्माको स्वागत मन्तव्यसँगै सो कार्यक्रम सम्पन्न भएको थियो ।

    टोली नं. ४

    टोली नं. ४ को कार्यक्रम गलकोट नगरपालिकाको वडा नं. ११ रिघामा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्यहरू राजेन्द्र ढुङ्गाना र बेदीलाल सापकोटा, राजमो बागलुङका सल्लाहकार टङ्क केसी, जिल्ला सदस्य पदम श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

    भक्तिराम पुनको अध्यक्षता रहेको उक्त कार्यक्रममा दलबहादुर बुढाथोकीको सञ्चालन र रणबहादुर थापाको स्वागत रहेको थियो ।

    टोली नं. ५

    टोली नं. ५ को कार्यक्रम बडिगाड गाउँपालिकाको वडा नं. ९ दर्लिङमा सम्पन्न भएको छ ।

    कार्यक्रममा अखिल नेपाल युवक सङ्घका महासचिव भीमसेन वन, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, राजमो बडिगाडका सचिव विमल श्रीसलगायतका अतिथिले भेटघाट तथा प्रशिक्षण गर्नु भएको थियो ।

    टोली नं. ६

    टोली नं. ६ को कार्यक्रम ढोरपाटन नगरपालिकाको वडा नं. ६ गादीखोलामा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो बागलुङका सचिव भीमलाल पोखरेल, राजमो बागलुङका कोषाध्यक्ष दीपक थापा, जिल्ला सदस्य निमकुमारी भण्डारी, अखिल नेपाल शिक्षक सङ्घका दुर्गा भण्डारी, वडासदस्य ज्ञानबहादुर भण्डारीलगायतले शुभकामना दिनुभएको थियो ।

    सबहादुर छन्त्यालको अध्यक्षता तथा रूपप्रसाद भण्डारीको सञ्चालन रहेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई खुमबहादुर भण्डारीको स्वागत गर्नुभएको थियो ।

    टोली नं. ७

    टोली नं. ७ को कार्यक्रम निसीखोला गाउँपालिकाको वडा नं. ५ निसीमा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, राजमो बागलुङका सदस्य थमन घर्ती, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सल्लाहकार प्रगति बुढालगायतले मन्तव्य दिनुभएको थियो ।

    मोतिमाला विकको अध्यक्षता तथा चीनबहादुर घर्तीको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

     

    सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.