• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ८. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ९. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • १०. नेपाली राजनीति र नियति

आगरामा मूल प्रवाहको आठौँ सम्मेलन


  •   मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
  • आगरा (भारत) । आगरामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौँ सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय उपाध्यक्ष कपिल खनालद्वारा द्वीप प्रज्ज्वलनसँगै अगस्त २५, २०२४ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनमा उद्घाटन मन्तव्य दिँदै खनालले मूल प्रवाह एकता समाजले स्थापनाकालदेखि नै भारतस्थित श्रमजीवी नेपालीको पक्षमा निरन्तर सङ्घर्ष गर्दै आएको बताउनुभयो ।

    उद्घाटन कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगर, केन्द्रीय सदस्य एवम् क्षेत्रीय सचिव शिव केसी, विद्यार्थी क्षेत्रीय समितिबाट विनोद परियारलगायतको आतिथ्य रहेको थियो ।

    दिनानाथ थापाको सञ्चालन एवम् रामबहादुर केसीको अध्यक्षता तथा पुरनचन्द सोनीको स्वागत मन्तव्यबाट कार्यक्रम अगाडि बढेको थियो ।

    घोषणासभा मिठु केसीको अध्यक्षता तथा लाखन परियारको सञ्चालन र प्रकाश शर्माको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो । नवनिर्वाचित समितिको घोषणा क्षेत्रीय समितिका सचिव केसीले गर्नुभएको थियो ।

    अध्यक्षमा केसी

    सम्मेलनले मिठु केसी अध्यक्ष रहनुभएको नगर समिति चयन गरेको छ ।

    समितिमा उपाध्यक्ष सतेन्द्र दशौदी, सचिव लाखन परियार, सहसचिव कालुराम उदाले र कोषाध्यक्ष दिनानाथ थापा रहनुभएको छ ।
    त्यस्तै, सदस्यमा ध्रुव शाह, प्रकाश शर्मा, रामबहादुर केसी, पुरनचन्द सोनी, धनबहादुर विक, पुरन परियार, मीन बहादुर, राज सोनी, देवी शाह, भीमराज, रवि केसी र राजकमल दत्त रहनुभएको छ ।

    समितिको वैकल्पिक सदस्यमा शेरबहादुर खत्री, विक्की सुनार, रामु थापा, मोनु पाठक, मोहन भण्डारी र ललित परियार तथा

    सल्लाहकारमा कमल खत्री, प्रताप पाण्डे, भेपेन्द्र गतराज, हर्क बहादुर, अनिल थापा र राजेश सोनी रहनुभएको छ ।

    महिला विभागको अध्यक्षमा शाह

    सम्मेलनले देवी शाह संयोजक रहनुभएको महिला नगर विभाग पनि गठन गरेको छ ।

    विभागको सदस्यमा वेली शर्मा, चन्दा पुन, लक्ष्मी घर्ती, कोपिला परियार, गायत्री भण्डारी, नन्दी केसी, वसन्ती दशौँदी, गीता देवी, शान्ती, माया विक, शान्ता परियार, शोभा पाठक, पुष्पा सुनार, सीता, निर्मला थापा, शान्ति देवी, लक्ष्मी सुनार, रम्बी जिसी, मन्जु केसी, मन्जु देवी, गुड्डी देवी, तिर्सना, मेनुका, पुष्पा, पुतली परियार, सपना, शान्ति उदाले, आशा केसी, कुमारी गुरुङ, सुष्मा पाण्डे, कमला थापा, कमला विक, मधु केसी, सती थापा, केसी देवी र माया देवी रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई केन्द्रीय सचिवालय सदस्य पुनमगरले बधाई दिनुभएको थियो ।

    त्यस्तै केन्द्रीय उपाध्यक्ष खनाल, पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य एवम् फरिदावाद नगर समितिका अध्यक्ष विष्णु विसी, सांस्कृतिक विभागका पहलसिंह परियार, अखिल भारत नेपाली विद्यार्थी सङ्घका केन्द्रीय सचिव सरिता विसी, पश्चिमोत्तर महिला विभागकी शकुन्तला थापालगायतले पनि बधाई दिनुभएको थियो ।

    सम्मेलनमा आगरा र फरिदावादका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • २.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ३.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ४.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ५.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ६.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ७.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ८.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.