• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

भारतीय क्वारेन्टिनबाट अपमानित ढंगले निकालिए नेपाली (भिडियो सहित)


  •   बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित
  • फाइल फोटो

    Advertisement

    काठमाडौं । भारतको उत्तराखण्डको हल्द्वानीमा रहेको क्वारेन्टिनबाट १७ जना नेपालीलाई अपमानित ढंगले निकालिएको छ । भारतको उत्तराखण्डको हल्द्वानीस्थित क्वारेन्टिनमा रहेका १७ जना नेपाली मजदुरलाई भारतीय अधिकारीहरुले निकालेका हुन् ।

    नेपालीहरुलाई पनकाल्ने क्रमममा उनीहरुले प्रतिवाद गर्न खोजेको सामाजिक सञ्जालमा राखिएको एउटा भिडियोमा देखिन्छ । सीमा बन्द भएका कारण घर फर्किन पनि नपाउने र भोकै मर्ने अवस्था आउने नेपालीले बताएका छन् ।
    ‘जहाँ गएपनि मर्ने नै हो भने, हामीलाई यहीँ मर्न दिनुस, यही मारिदिनुस्’, एक नेपाली भन्छन्, ‘तर, हामीलाई यहाँबाट जाउ नभन्नुस् ।’

    जवाफमा भारतीय महिलाले १५/२० दिन राखेर खान बस्न दिएको उल्लेख गर्दै अब नसकिने बताउँछिन् । भिडिओमा देखिएका भारतीय सुरक्षाकर्मीले पनि महिलाको कुरामा समर्थन जनाएका छन् ।

    ‘दुई बजेपछि हमी यहाँको गेटबाट बाहिर छाडिदिन्छौँ, यसको मतलब यो होइन कि हामी वनबासासम्म छोडिन्दिछौँ’, उनी भन्छन्।

    नेपालीहरुलाई खान बस्न दिन नसकिने ति महिलाले कठोरतापूर्वक बताएकी छन् । ‘तिमीहरूलाई यहाँ भारत सरकारले डोली चढाएर, पक्राउ गरेर ल्याएको त होइन नि। तिमीहरू पैसा कमाउन आएका हौ। पैसा कमाउन आएकालाई निःशुल्क खान, बस्न दिन सक्दैनौँ । तिमीहरू यहाँबाट जानु आवश्यक छ’ उनी भन्छिन् ।

    क्वारेन्टिनबाट निकाल्ने भए सिमानाकासम्म पुर्‍याइदिन नेपालीहरूले माग गर्छन् । ‘यहाँ बस्न पनि नदिने, काम गर्न पनि नदिने हो सीमासम्म पुर्‍याइदेऊ’, एक नेपाली भन्छन् । तर, जवाफ ती भारतीय महिलालई सामासम्म पुर्‍याउन नसक्ने बताउँछिन् । सीमामा भीड गराउन नसक्ने उनको भनाई छ । त्यसपछि बाहिर जथाभावी घुमे आजीवन जेल हाल्ने उनले चेतावनी दिएकी छन् ।

    पलियामा पनि अपमान
    यता कैलालीसँग सीमा जोडिएको उत्तरप्रदेश स्थित पलियामा रहेको क्वारेन्टिनमा रहेका २०० नेपालीहरुमाथि पनि अपमान भएको खबर प्राप्त भएको छ ।

    क्वारेन्टिनमा रहेका नेपालीले युगदर्शनलाई दिएको जानकारी अनुसार धार्चुलाको क्वारेन्टिनबाट नेपालीलाई देशभित्र आउन दिएकै दिन  अथात  वैशाख १८ गतेउनीहरुलाई पनि गाडीमा हालेर ३५ किलोमिटर वरको गौरिफन्टा नाकामा ल्याइएको थियो । तर नेपाल आउने अनुमति नपाएपछि उनीहरुलाई फेरि फर्काएर त्यहीँ लगियो ।

    त्यस यता नेपालीले एक छाक मात्रै खाना खान पाएका छन् ।  कैलालीको गोदावरी नगरपालिका–९ का जयबहाुर थापाले एक हप्तादेखि आफूहरुले दिनको एक छाक मात्रै खान पाएको भन्दै तत्काल उद्धार गरी नेपाल ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।

    यस्तै, डडेल्धुराको स्याउलेका भुपेन्द्र अधिकारीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई टेलिफोनमा आफ्ना समस्या जानकारी गराउँदा पनि वास्ता नगरिएको गुनासो गर्नुभयो । नेपालीहरुले भारतमा आफूहरु अपमानित भएर बस्नुभन्दा मर्नुपरे पनि आफ्नै देशमा आएर मर्ने बताएका छन् ।

    भिडियाे: कृष्ण कमल खत्री

     

    बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.