• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भारतको भिवाडीमा मूल प्रवाहको सम्मेलन


  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
  • भिवाडी (भारत) । भारतको भिवाडीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको दशौँ सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख आतिथ्यमा अगस्त १७–१८, २०२४ का दिन सो सम्मेलनन सम्पन्न भएको हो ।

    सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भारत प्रवासमा नेपालीले धेरै प्रकारका समस्या झेल्नुपरेको तर राज्य त्यसप्रति उदासिन रहेको बताउनुभयो ।

    कतिपय व्यक्तिहरूले मूल प्रवाहको छविलाई धुमिल पार्ने कोसिसमा लागेता पनि उनीहरूको त्यो कोसिस असफल भइसकेको उपाध्यक्ष खनालले बताउनुभयो ।

    उद्घाटन कार्यक्रमको अध्यक्षता किशोर राईले भने सञ्चालन रामबहादुर थापाले र स्वागत रामप्रसाद घिमिरेले गर्नुभएको थियो ।

    मूल प्रवाहका केन्द्रीय सदस्य विक्रमसिंह राणाले मैनमबत्ती बालेर सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।

    अध्यक्षमा शर्मा

    सम्मेलनले अध्यक्षमा नारायण शर्मालाई तथा उपाध्यक्षमा रामबहादुर थापा, सचिवमा कृष्टि राई, सहसचिवमा अर्जुन नेपाली र कोषाध्यक्षमा किशोर राईलाई चयन गरेको छ ।

    त्यस्तै, सदस्यहरूमा काजीराम श्रेष्ठ, रामप्रसाद घिमिरे, देवबहादुर बगाले, देवमायाँ बगाले, किरण पुन, गिरबहादुर थापा, रमेश परियार, डिबी राना, गोविन्दे बुढामगर, टेकबहादुर दिशा, ध्रुव थापा र सविता खत्री रहनुनभएको छ ।

    वैकल्पिक सदस्यहरूमा डम्बर केसी, भीमबहादुर जिसी, होमबहादुर कुमाल, गोपीशरण शर्मा र नरेश जिसीलाई चयन गरेको सम्मेलनले सल्लाहकारहरूमा उमेश थापा, नारायण तिवारी, हेमु थापा, बुद्ध थापा र झगबहादुर थापालाई चयन गरेको छ ।

    महिला विभागको संयोजकमा खत्री

    सम्मेलनले सविता खत्री संयोजक रहनुभएको महिला विभाग गठन गरेको छ ।

    समितिको सदस्यहरूमा सीता पाण्डे, फूलमायाँ कुमाल, निर्मला थापा, निकिता शर्मा, कल्पना परियार, मैती कुमाल, पूर्णिमा श्रेष्ठ, देवमाया बगाले, विष्णु पुन, शशि राना, फूलकुमारी राई, पवित्रा बुढाथोकी, रेखा खड्का, मीना भण्डारी र मीना थापा रहनुभएको छ ।

    नवनिर्वाचित समिति र विभागको घोषणा केन्द्रीय सदस्य शिव केसीले गर्नुभएको थियो ।

    कार्यक्रम काजीराम श्रेष्ठको अध्यक्षता एवम् कृष्टि राईको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागीलाई रामबहादुर थापा र कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

    नवनिर्वाचित समितिलाई केन्द्रीय उपाध्यक्ष खनाल, केन्द्रीय सदस्य ज्ञानप्रसाद भुसाल, केन्द्रीय प्रतिनिधि रामबहादुर विक, क्षेत्रीय उपाध्यक्ष ओम थापा, क्षेत्रीय समितिका सदस्यहरू विष्णु विसी र गोपाल भट्टराई, अखिल भारत नेपाली विद्यार्थी सङ्घकी केन्द्रीय सचिव सरिता विसी, क्षेत्रीय अध्यक्ष सृष्टि राई, सांस्कृतिक विभागका धरम खनाल, नगर पार्षद अमित नाहटा, महिला क्षेत्रीय विभाग शकुन्तला थापा, रिवाडी नगर समितिका उपाध्यक्ष देवेन्द्र केसी, रेवाडी नगर उपाध्यक्ष देवेन्द्र केसी, नेपाल भारत धौलागिरी आपतकालीन सञ्चयकोषको संस्थापक जितबहादुर परियार, बाग्लुङ सेवा समाजदेखि विदुर पौडेल र नगर परिषद् भिवाडीको पार्षद् एवम् मारवाडी र बङ्गाली समाजको अध्यक्ष अमित नाहटालगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।

    सम्मेलनमा सांस्कृतिक विभागका कलाकारद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थियो ।

    मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.