• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाह सचिन नगर समितिको भेला


  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
  • सचिन (भारत) । भारत गुजरातको सचिनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको भेला सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा अगस्त १८, २०२४ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

    भेलामा मन्तव्य राख्दै उहाँले मूल प्रवाहले अनेकन् समस्यामा जकडिएका नेपालीलाई हरेक पाइलामा मुक्तिको बाटो देखाउने काम गर्दै आएको बताउनुभयो ।

    ‘दरिलो सङ्गठनले त्यो दायित्व पूरा गर्न सक्छ’ खनालले भन्नुभयो– ‘आफ्ना व्यक्तिगत कामको साथै सामाजिक काममा पनि ध्यान दिनुपर्दछ अनि मात्र हामी आफ्नो दायित्व पूरा गर्न सक्छौँ ।’

    सबिन चौधरीको अध्यक्षता, हरि गिरीको सञ्चालन तथा नवीन गिरीको स्वागत मन्तव्यका साथै उक्त भेला सम्पन्न भएको थियो ।

    अध्यक्षमा चौधरी

    भेलाले सबिन चौधरी अध्यक्ष रहनुभएको १३ पूर्ण, चार वैकल्पिक र चार सल्लाहकारसहित २१ सदस्यीय नगर समिति पुनर्गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा बाबुराम थारू, सचिवमा नवीन गिरी, सहसचिवमा करन विक र कोषाध्यक्षमा सुन्दर अर्याल रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा हरि गिरी, सुभाष चौधरी, जानकी थापा, सङ्गीता परियार, सतिराम चौधरी, दीपक थापा र टिल्लु चौधरी रहनुभएको छ ।

    वैकल्पिक सदस्यहरूमा बलराम परियार, देव बुढामगर र धर्म नाथ तथा सल्लाहकारमा इन्द्रा सोनी रहनुभएको छ ।

    महिला विभागको संयोजकमा थापा

    त्यस्तै, भेलाले जानकी थापा संयोजक रहनुभएको १५ सदस्यीय महिला विभागको पनि गठन गरेको छ ।

    विभागको सदस्यहरूमा सङ्गीता परियार, इन्द्रा सोनी, सावित्रा अर्याल, हिमा कुँवर, देवु साउद, सङ्गता रोकाय, शीतल चौधरी, दुर्गा बुढामगर, सीता थापा, कञ्चन क्षेत्री, देवकी रोकाय, निर्मला सलामी, डिला थापा र आशा सिंह रहनुभएको छ ।

    कार्यक्रममा केन्द्रीय सचिव तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष वेदबहादुर कार्की, केन्द्रीय सदस्य गोविन्दबहादुर थापाको आतिथ्य एवम् सम्बोधन रहेको थियो ।

    मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.