• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ९. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

  • १०. चाडपर्वले नेपाली मौलिकताको रक्षा गर्छ : नेपाली

आरक्षणबारे सांसद राजेश : असमान समाजमा समान न्यायले काम गर्दैन


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले विद्यमान असमान समाजमा समान न्यायले काम नगर्ने बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रियसभा बैठकमा आइतबार विशेष समय लिएर मन्तव्य राख्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

    राष्ट्रियसभामा संविधान संशोधनको प्रसङ्गमा बोल्दै उहाँले भन्नुभयो– ‘विद्यमान असमान समाजमा समान न्यायले काम गर्दैन । त्यसैले आरक्षण चाहिन्छ ।’

    ‘कतिपय माननीयहरू भन्नुभएको छ, संविधान संशोधन अग्रगमनको पक्षमा हुने छ’ उहाँले भन्नुभयो– ‘तर बाहिर पत्रपत्रिकामा प्रकाशन भएका समाचारलाई आधार बनाउने हो भने सङ्केत राम्रो देखिन्न ।’

    संविधानमा व्यवस्था गरिएको समावेशिता वा आरक्षणलाई हटाउने चर्चा हुनु राम्रो विषय नभएको उहाँको भनाइ थियो ।

    ‘संविधान संशोधनको सन्दर्भमा समानुपातिक समावेशिता अथवा आरक्षणलाई हटाउनुपर्‍यो, यसले राम्रो गरेन भन्ने माननीयहरूबाट समेत कुरा आएको छ’ उहाँले भन्नुभयो– ‘समाजमा दलितलगायत विभिन्न समुदाय पिछडिएका छन् । उनीहरूलाई मूल धारमा ल्याउन नै समानुपातिक समावेशिताको व्यवस्था गरिएको हो । यसलाई कायम राखिनुपर्दछ ।’

    उहाँले जोड दिएर भन्नुभयो– ‘समाजमा असमानता, विभेद छ । यस्तो अवस्थामा दलितलगायतका समुदायलाई मूल धारमा ल्याउन आरक्षणको आवश्यकता छ ।’

    बाढीपहिरोप्रति सजग रहन आग्रह

    सम्बोधनको क्रममा सांसद विश्वकर्माले सरकार र स्थानीय प्रशासन बाढीपहिरोजन्य क्षतिका लागि सजग हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    थामेमा हिमताल फुटेर भएको जनधनको क्षतिको सन्दर्भमा उहाँले भन्नुभयो– ‘थामेमा हिमताल फुटेर आएको बाढीपहिरोमा परी मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु: घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु र हराइरहेका बेपत्ता नागरिकको शीघ्र खोजी गर्न सरकारसित आग्रह गर्दछु ।’

    उहाँले थामे बाढीपहिरोले जनता र प्रशासनलाई घचघच्याएको उल्लेख गर्दै त्यसका लागि पूर्वतयारी, सचेतना, सतर्कता समयमै ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    पूर्वतयारी जस्तो सामान्य विषयमा पनि सरकारले पटक पटक ध्यान दिन नसक्नुलाई उहाँले गम्भीर कमजोरीी भएको सङ्ज्ञा दिनुभयो ।
    उहाँले भन्नुभयो– ‘बाढीपहिरोजन्य बिपत्को सन्दर्भमा पूर्वतयारी, सचेतना र सतर्कताको सम्बन्धमा बेलैमा रेस्पोन्स हुनुपर्‍यो ।’

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.