• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

आबुधावीमा क्षेत्रीय महिला विभागको भेला


  •   मङ्गलबार, साउन १५, २०८१ मा प्रकाशित
  • आबुधावी । युएईको आबुधावीमा महिला विभागको तेस्रो भेला सम्पन्न भएको छ ।

    Advertisement

    युएई नेपाली एकता समाजअन्तर्गत रहेको महिला विभागको सो कार्यक्रम जुलाई २७, २०२४ दिन आबुधाबीको क्यापिटल पार्कमा सम्पन्न भएको हो ।

    भेलामा समाजका केन्द्रीय अध्यक्ष अर्जुनप्रसाद उपाध्यायको आतिथ्य रहेको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले समाज र देशको परिवर्तनमा महिलाहरूको भूमिकामाथि प्रकाश पार्नुभयो ।

    ‘प्रवासमा रहेका श्रमजीवी महिला दिदीबहिनीले आफ्नो अमूल्य समयलाई विकृति र विसङ्गतिमा खेर नफालेर सामाजिक, आर्थिक तथा राजनैतिक सबै क्षेत्रमा सचेत बन्न जरुरी छ’ उहाँले भन्नुभयो ।

    कार्यक्रममा विशेष अतिथि महिला विभागकी केन्द्रीय सदस्य सावित्रा खनालका साथै समाजका केन्द्रीय सल्लाहकार दिनेश थापा, केन्द्रीय सहकोषाध्यक्ष अर्जुन खनाल, केन्द्रीय सदस्य अनिल श्रेष्ठ, क्षेत्रीय समितिका सदस्य उपेन्द्र नेपालीलगायतको आतिथ्य रहेको थियो ।

    अध्यक्षमा शर्मा

    भेलाले मञ्जु शर्मा अध्यक्ष रहनुभएको ११ पूर्ण र छ सल्लाहकारसहितको १७ सदस्यीय आबुधाबी क्षेत्रीय महिला विभाग पुनर्गठन गरेको छ ।

    समितिमा उपाध्यक्ष सावित्रा खनाल, सचिव बिना तामाङ, सहसचिव सावित्रा जिसी, कोषाध्यक्ष लक्ष्मी भुसाल र सहकोषाध्यक्ष निसा नकर्मी रहनुभएको छ ।

    एवम् प्रकारले सदस्यहरूमा आरती श्रेष्ठ, तारा शर्मा, मनकला परिवार, भीममया गुरुङ, बुद्धिमाया तामाङ तथा सल्लाहकारहरूमा अर्जुनप्रसाद उपाध्याय, दिनेश थापा, बिनु केसी, अर्जुन खनाल, अनिल श्रेष्ठ उपेन्द्र नेपाली रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई केन्द्रीय सल्लाहकार थापा र केन्द्रीय सहकोषाध्यक्ष खनालले बधाई दिनुभएको थियो ।

    उपाध्यक्ष मन्जु शर्माको अध्यक्षतामा तथा बिना तामाङको सञ्चालनमा अगाडि बढेको उक्त भेलामा उपस्थित साथीहरूलाई लक्ष्मी भुसालले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।

    मङ्गलबार, साउन १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.