• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

मूल प्रवाह रोपडको दशौँ सम्मेलन सम्पन्न


  •   मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
  • रोपड (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिको दशौँ सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा जुलाई २० र २१ (२०२४) का दिन सो सम्मेलन सम्पन्न भएको हो । उहाँले सम्मेलनको विधिवत उद्घाटन गर्नुभएको थियो ।

    ‘भारत प्रवासमा रहने नेपालीको अभिभावक सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हो । यसमा कसैलाई गलत लाग्छ भने मूल प्रवाहको गतिविधि, कार्यक्रम र उसका कामलाई हेर्दा हुन्छ’ पौडेलले भन्नुभयो– ॅहामी मूल प्रवाह नै भारतस्थित नेपालीको अभिभावक सङ्गठनको दावी गरिरहेका छौँ । यो व्यवहारमा पुष्टि भइसकेको छ ।’

    उद्घाटन समारोहमा केन्द्रीय सचिव एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटा, क्षेत्रीय सदस्य शिवलाल लामिछाने, जनजाति विभागका विलबहादुर गुरुङ र महिला विभागकी नगर संयोजक मञ्जु थापाको पनिि आतिथ्य रहेको थियो ।

    विष्णु गुरुङको सञ्चालन एवम ओमप्रकाश सापकोटाको अध्यक्षताबाट अगाडि बढेको उद्घाटन कार्यक्रममा सहभागीलाई मदन थापाले स्वागत गर्नुभएको थियो ।

    घोषणासभा

    घोषणासभामा प्रमुख अतिथि महासचिव पौडेलका साथै चन्डिगढ नगर समितिका अध्यक्ष मानबहादुर केसी, नवाशहर नगर समितिका तुलबहादुर रसाइली, राष्ट्रिय जनमोर्चा नवलपुरका छविलाल सापकोटा, जनजाति विभागका विलबहादुर गुरुङ, महिला विभाग नगर संयोजक मञ्जु थापा, प्रवासी नेपाली सङ्घ भारतका ओमप्रकाश सापकोटाको आतिथ्य रहेको थियो ।

    शिवलाल लामिछानेको सञ्चालन एवम् ओमप्रकाश सापकोटाको अध्यक्षतामा उक्त कार्यक्रम अगाडि बढेको थियो ।

    अध्यक्षमा कार्की

    सम्मेलनले भीम कार्की अध्यक्ष रहनुभएको २७ पूर्ण नौ वैकल्पिक र नौ सल्लाहकारसहित ४५ सदस्यीय रोपड नगर समिति गठन गरेको छ । समितिको घोषणा केन्द्रीय सचिव एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटाले गर्नुभएको थियो ।

    समितिको उपाध्यक्षमा श्यामबहादुर मल्ल, सचिवमा मदन थापा, सहसचिवमा भक्तबहादुर राना र कोषाध्यक्षमा नारायण सापकोटा रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा दिलबहादुर सुवेदी, चन्द्रबहादुर थापा, खेमबहादुर पेमी, विष्णु गुरुङ, विलबहादुर गुरुङ, प्रेम थापा, लक्ष्मी गुरुङ, रूपा कार्की, राजेन्द्र गिरी, वसन्त थापा, रामचन्द्र शर्मा, नवीन गुरुङ, जगन्नाथ कँडेल, पिङ्की गुरुङ, तिलबहादुर थापा, टेकबहादुर सारू, भीम हिताङ, राजु सापकोटा, भेकबहादुर टन्डन, दलबहादुर सुवेदी, गौरव मल्ल र हरिकला कँडेल रहनुभएको छ ।

    त्यसैगरी, वैकल्पिक सदस्यहरूमा रामप्रसाद सापकोटा, जयबहादुर नेपाली, अवतार गुरुङ, हेमबहादुर गुरुङ, तुल्सी थापा, अरुण गुरुङ, बमबहादुर थापा, युवराज गुरुङ र रुद्रबहादुर सारू रहनुभएको छ ।

    सम्मेलनले प्रेम सापकोटा, दयाराम लामिछाने, खेमप्रसाद सापकोटा, मनबहादुर परियार, सीता सापकोटा, खुमबहादुर वैदागर, विष्णु थापा, थम्मन खडका, खगेश्वर सापकोटा र अर्जुन शर्मालाई सल्लाहकारमा चयन गरेको भएको छ ।

    महिला नगर विभाग

    सम्मेलनले हरिकला पौडेल संयोज रहनुभएको महिला नगर विभाग गठन गरेको छ ।

    विभागको सदस्यहरूमा रूपा कार्की, मञ्जु थापा, लक्ष्मी गुरुङ, चन्द्रकला थापा, दुर्गा लामिछाने, डिलकुमारी परियार, पूणर्कला सारू, तुल्सी थापा, चन्द्रकला सापकोटा, राधिका सापकोटा, कमला पेमी, बबिता गुरुङ, शारदा गुरुङ, गङ्गा गुरुङ, सीता गुरुङ, माया थापा, गङ्गा सारू, माया गिरी, पुष्पा थापा, भाग्यशुभा गुरुङ, सीता गुरुङ, भावना गुरुङ, गीता सापकोटा, स्वस्तिका परियार, ज्योति परियार, सम्झना सापकोटा, देवी विक, अप्सरा सारू र पिङ्की थापा रहनुभएको छ ।

    खेलकुद प्रतियोगिता पनि

    सम्मेलनको अवसरमा भलिबलसहित विभिन्न प्रतियोगिताको आयोजना गरिएको थियो ।

    आठओटा भलिवल टिमबिच भएको कडा प्रतिस्पर्धामा रोपड सिटी प्रथम र रोपड नुहो कलोनी द्वितीय भएका थिए ।

    त्यस्तै, ३२ जना महिला खेलाडीबिच प्रतिस्पर्धा गराइएको चम्चादौड प्रतियोगितामा प्रथम रूपा कार्की, द्वितीय नमिता परियार र तृतीय हेमा गुरुङ हुनुभएको थियो ।

    एवम् प्रकारले घैटोफोर प्रतियोगितामा प्रथम हेम गुरुङ, द्वितीय गङ्गा गुरुङ र तृतीय अर्जुन सापकोटा विजयी हुनुभएको थियो ।

    विजयी टिम तथा खेलाडीहरूलाई प्रमुख अतिथि प्रेम पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।

    मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.