• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जोधपुरमा मूल प्रवाहको सातौँ नगर सम्मेलन


  •   सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
  • बेलबहादुर रजाली #

    Advertisement

    जोधपुर (भारत) । राजस्थानको जोधपुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सातौँ नगर सम्मेलन सम्पन्न भएको छ ।
    केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा जुलाई २१, २०२४ का दिन उक्त सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनले यमबहादुर नेपाली अध्यक्ष रहनुभएको २१ सदस्यीय नगर समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा गणेश बोगटी, सचिवमा खगेश्वर शर्मा, सहसचिवमा सानु बस्नेत र कोषाध्यक्षमा उदित भण्डारी रहनुभएको छ ।
    त्यस्तै, सदस्यहरूमा पद्मा भण्डारी, जितबहादुर थापा, रामबहादुर पोख्रेल, गोपाल नेपाली, शङ्कर बस्नेत र तालबहादुर गुरुङ रहनुभएको छ ।

    वैकल्पिक सदस्यहरूमा सुनिता भण्डारी, धन बहादुर, भीमबहादुर र माधव भण्डारी रहनुभएको उक्त समितिको सल्लाहकारहरूमा होमबहादुर गुरुङ, मान सिंह र तुलसी सुवेदी रहनुभएको छ ।

    विद्यार्थी सङ्घ

    सम्मेलनमा विद्यार्थी सङ्घको पनि नगर समिति गठन गरिएको थियो ।

    समितिको अध्यक्षमा सिन्धु शर्मा तथा उपाध्यक्षमा अर्जुन सोनी, सचिवमा सोनु थापा, सहसचिवमा मनिसा र कोषाध्यक्षमा सङ्गिता रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा सीमा शर्मा, मुन्ना खत्री, मनिष, पिङ्की भण्डारी, जय भण्डारी, चेतन बस्नेत, रमेश, अस्मिता खत्री र सरिता थापा रहनुभएको छ ।

    समितिको वैकल्पिक सदस्यहरूमा सरिता सोनी, सिर्जना, पूजा सोनी, ममता भण्डारी र यशस्वी नेपाली तथा सल्लाहकारहरूमा वसन्त, बन्जु शाह, सुरेश र निर्मल रहनुभएको छ ।

    महिला विभाग

    सोही सम्मेलनले महिला विभाग पनि गठन गरेको छ ।

    सानू बस्नेत संयोजक रहनुभएको सो विभागको सदस्यहरूमा पद्मा भण्डारी, सुशीला भण्डारी, गीता खत्री, शोभा भण्डारी, नुमा शाह, कमला शर्मा, योगिता गुरुङ, पार्वती थापा, रेशमा नेपाली, सिन्धु शर्मा, दीपिका भण्डारी र तुलसी भण्डारी रहनुभएको छ ।

    सम्मेलनमा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, पश्चिमोत्तर क्षेत्रीय समितिका उपाध्यक्ष ओम थापा, अखिल भारत नेपाली विद्यार्थी सङ्घकी केन्द्रीय सदस्य साक्षी थापा, पश्चिमोत्तर क्षेत्रीय सदस्य मङ्गलसिंह खड्का, क्षेत्रीय सांस्कृतिक विभागकी शुष्मा थापा र विद्यार्थी सङ्घ क्षेत्रीय समितिकी सदस्य सोनिया थापाको पनि आतिथ्य रहेको थियो ।

    घोषणासभाको अध्यक्षता खगेश्वर शर्मा, संचालन रिम राना, स्वागत यम बहादुर नेपालीले गर्नु भएको थियो ।

    उद्घाटन समारोह

    घोषणासभापूर्व सम्मेलनको उद्घाटन तथा बन्द सत्र सम्पन्न भएको थियो ।

    उद्घाटन समारोहको अध्यक्षता जितबहादुर थापाले सञ्चालन खगेश्वर शर्माले गर्नुभएको थियो भने स्वागत मन्तव्य यमबहादुर नेपालीले गर्नु भएको थियो । केन्द्रीय अध्यक्ष ठाकुर खनालले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, क्षेत्रीय सदस्य मङ्गलसिंह खड्का, महिला विभागकी सानू बस्नेत, विद्यार्थीबाट सिन्धु शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    सम्मेलनमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.