• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भारतको भिवानीमा मूल प्रवाहको चौधौँ सम्मेलन


  •   बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
  • धनवीर पुन, भिवानी (भारत) ।

    Advertisement

    भारतको भिवानीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको चौधौँ नगर सम्मेलन सम्पन्न भएको छ ।

    महासचिव पौडेलको प्रमुख आतिथ्यमा जुलाई १३–१४, २०२४ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।

    “प्रवासी नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि सङ्घर्ष गरौँ, भारतस्थित नेपालीको हकहित र सामाजिक सुरक्षाको लागि सङ्गठित बनौँ” मूल नाराका साथ सम्पन्न उक्त सम्मेलनमा महासचिव पौडेलले उद्घाटन मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा उहाँले देशको समसामयिक राजनीतिक अवस्था, मूल प्रवाहको महŒव र नगर समितिले खेल्दै आएको भूमिकालगायतका विषयमा चर्चा गर्नुभएको थियो ।

    कार्यक्रममा केन्द्रीय सदस्य विक्रमसिंह राणा, पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष शालिकराम आचार्य, अखिल नेपाल महिला सङ्घ रुपन्देहीकी मीना भट्टराई र क्षेत्रीय महिला विभागकी सदस्य हस्तुदेवी विकको पनि आतिथ्य तथा मन्तव्य रहेको थियो ।

    मोहनसिंह विकको अध्यक्षता तथा भूपबहादुर थापाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा रक्तिमका कलाकार र नगर सदस्य भूवन भण्डारीले स्वागत गर्नुभएको थियो ।

    बन्दशत्र

    मनिराम अधिकारी, उर्मिला कोपिला र चोवबहादुर पाण्डे सम्मिलित अध्यक्षमण्डलले सम्मेलनको बन्दशत्र अगाडि बढाएको थियो ।

    बन्दशत्रमा प्रगति प्रतिवेदन मोहनसिंह विकले र आर्थिक प्रतिवेदन शालिकराम आचार्यले प्रस्तुत गर्नुभएको थियो । दुवै प्रसताव व्यापक छलफलपछि एकमतले पास भएको थियो । बन्दशत्रले नयाँ समितिको प्यानल पनि पास गरेको थियो ।

    घोषणासभा

    महासचिव पौडेलको प्रमुख आतिथ्य तथा केन्द्रीय सदस्य राणाको विशिष्ट अतिथिमा सम्मेलनको घोषणासभा सम्पन्न भएको थियो ।

    कार्यक्रममा क्षेत्रीय अध्यक्ष आचार्य, प्रवासी नेपाली सङ्घ भिवानीका अध्यक्ष हीरा सोनी, क्षेत्रीय महिला विभागकी सदस्य हस्तुदेवी विक, क्षेत्रीय समता विभाग सदस्य अशोक सुनारको पनि आतिथ्य रहेको थियो । उहाँहरूले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

    बी.बी. कोपिलाको अध्यक्षता तथा मनिराम अधिकारीको सञ्चालनमा अघि बढेको घोषणासभामा गोर्वधन विक र रक्तिमका कलाकारलले उपस्थित जनमानसलाई स्वागत गर्नुभएको थियो ।

    अध्यक्षमा भट्टराई

    नयाँ समितिको घोषणा क्षेत्रीय समितिका सदस्य रेशम विकले गर्नुभएको थियो ।

    समितिमा उपाध्यक्ष जमनसिंह विक, सचिव गोर्वधन विक, सहसचिव मनिराम अधिकारी र कोषाध्यक्ष शालिकराम आचार्य रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा भूपबहादुर थापा, भूवन भण्डारी, चोवबहादुर पाण्डे, विकास मल्लठकुरी, तुलबहादुर गाहा, रमेश जिसी, बी.बी. कोपिला, प्रकाश केसी, कमला परियार (बी), अशोक सुनार, अमित्रा विक, रमेश क्षेत्री, मोहनसिंह विक, श्याम विक, धनबहादुर नेपाली र मानबहादुर रायमाझी रहनुभएको छ ।

    त्यस्तै, वैकल्पिक सदस्यहरूमा उर्मिला कोपिला, गोपाल सोनी, विमला जिसी, प्रेम सूर्यवंशी, धनबहादुर सोमैमगर, जुमबहादुर रास्कोटीमगर रहनुभएको छ ।

    सम्मेलनले मदन विक, हुमबहादुर जिसी, नारायण परियार, सुरज ओझा, पदमसिंह ठकुरी र राधा विकलाई सल्लाहकारमा चयन गरेको छ ।

    महिला विभाग

    सम्मेलनले उर्मिला कोपिलाको संयोजक रहनुभएको महिला विभाग गठन गरेको छ ।

    समितिको सदस्यहरूमा कमला परियार (ए), हस्तुदेवी विक, सीमा केसी, कल्पना जिसी, रूपतारासिंह ठकुरी, कमला परियार (बी), कमला परियार (सी), ज्ञानु मल्ल, मीना सोमैमगर, गीता क्षेत्री, राधा नेपाली, तारा नेपाली, शान्ति नेपाली, शोभा केसी, सीता भुसाल, मीना सुनार, सावित्रा जिसी र नारायणी अर्याल रहनुभएको छ ।

    समितिलाई बधाई एवम् कार्यकालको शुभकामना दिँदै प्रमुख अतिथि पौडेलले संस्थापक सदस्य मनिराम सोनी र बी.बी. कोपिलालाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

    सम्मेलनमा रक्तिमका सांस्कृतिक अभियानका कलाकारद्वारा जोडदार कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.