• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

निरङ्कुशता विरुद्ध लडेको मूल प्रवाह साम्राज्यवाद विरुद्ध पनि लड्न तयार : महासचिव पौडेल


  •   आइतबार, असार २४, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव प्रेम पौडेलले मूल प्रवाह साम्राज्यवादसँग लड्न तयार रहेको बताउनुभएको छ ।

    Advertisement

    हिमांचल राज्य अन्तर्गत मूल प्रवाहको बाह्रौ भावानगर नगर सम्मेलन घोषणा सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै पौडेलले यस्तो बताउनुभएको हो ।

    ‘जनताका मौलिक अधिकार खोस्ने निरंकुश राजतन्त्र विरुद्ध ऐतिहासिक लडाईं लडेको मूल प्रवाहले साम्राज्यवाद विरुद्ध अझ सशक्त लडाईं लडने छ’ पौडेलले भन्नुभयो ।

    महासचिव पौडेलले देशमा व्याप्त भष्ट्राचार महंगी, बेरोजगारी, युवाहरूको विदेश पलायन ब्यापक रहेको भन्दै त्यसविरुद्ध संघर्षमा जोड दिनुभयो ।

    उहाँले संघीयता विरुद्ध अझ सशक्त संघर्ष गर्नुपर्ने आवश्यकता समेत औँल्याउनुभयो ।

    ‘प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं’ भन्ने मूल नाराका साथ भारतव्यापी रुपमा चलिरहेको नगर सम्मेलन अभियान अन्तर्गत ४ जुलाई २०२४ का दिन भावानगर नगर सम्मेलनको उद्घाटन भएको थियो । कार्यक्रमको घोषणा सभा ५ जुलाईका दिन सम्पन्न भएको छ ।

    १२ औँ नगर सम्मेलनले बिरु श्रेष्ठको अध्यक्षतामा १३ पूर्ण ४ वैकल्पिक र ४ सल्लाहकार सहित २१ सदस्यीय नगर समिति निर्माण गरेको छ। जस्मा उपाध्यक्ष अम्मर थापा, सचिव मन सिंह, सहसचिव दिलु मगर, कोषाध्यक्ष कुमार लामा रहनुभएको छ ।

    सदस्यहरूमा किरण रोकाया, सुनिता रासकोटी, राज ठाकुर, हस्तु रोकाया, ललित बुढामगर, सृजना बस्नेत, क्रान्ती थापा, ज्ञान बहादुर रहनुभएको छ भने वैकल्पिक सदस्यमा वविता तामाङ, चरण प्रसाद, सुसिला, रेम बहादुर रहनुभएको छ ।

    सम्मेलनले सल्लाहकारहरूमा हरमन बस्नेत, निमा तामाङ, मोहन लाल र हेमा बुढामगरलाई चयन गरेको छ।

    महिला नगर विभाग
    भावानगरको बाह्रौ नगर सम्मेलनले किरण रोकायाको संयोजकत्वमा १५ सदस्यीय महिला नगर विभागको पनि गठन गरिएको छ। जस्मा सदस्यहरुमा क्रमसः पिंकी दाहाल, सृजना बस्नेत, क्रान्ती थापा, बबिता तमाङ, शुशिला, सुनिता रासकोटी, हेमा बुढा, गीता ठाकुर, गंगादेवी, मीना गुरुड, कबिता, समदन लामा, अमिता लामा, सुनिता खत्री रहनु भएको छ।

    निर्वाचित समितिलाई वधाई एंव शुभकामना दिने अतिथिहरूमा भावानगर एसडिएम विमला वर्मा पोखरेल, मूल प्रवाह केन्द्रीय सदस्य नेत्र गुरुङ, केन्द्रीय सदस्य जितमन थापा, मूल प्रवाह केन्द्रीय महिला विभाग सदस्य शुष्मा खड्का, विद्यार्थी विभाग केन्द्रीय सदस्य सृजना बगाले, हिमांचल राज्य सचिव सिताराम बुढा, मूल प्रवाह परिषद सदस्य जमुना गाहा, महिला विभागकी बिमला शाहीले सम्मेलनमा शुभकामना दिनु भएको थियो ।

    चिन्ता बहादुर पुनको सञ्चालन सम्पन्न घोषणा सभाको अध्यक्षता बिरु श्रेष्ठ र स्वागत मानसिंह श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाका्रले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    सम्मेलनको उद्घाटन दिनांक ४ जुलाई २०२४ का दिन मूल प्रवाहका महासचिव पौडेलले पानसमा बत्ती बालेर गर्नु भएको थियो ।

    बन्दसत्र एवम् उद्घाटन समारोह चिन्ता बहादुर पुनको स्ञचालन तथा मनसिंह श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    घोषणा सभामा सांस्कृतिक कार्यक्रम सहित सृजना बस्नेतले स्वागत गर्नु भएको थियो ।

    आइतबार, असार २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.