• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कानपुरमा मूल प्रवाहको सत्रौँ नगर सम्मेलन


  •   मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित
  • खिमराज चासिसे ##
    कानपुर (भारत) । भारत उत्तर प्रदेशको कानपुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सत्रौँ नगर सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा जुन २३, २०२४ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।

    पानसमा बत्ती बालेर उद्घाटन गरसेपछि सम्मेलनलाई मन्तव्य राख्दै महासचिव पौडेलले रेमिट्यान्समा पालिएको नेपाल सरकारले प्रवासी नेपालीको उपेक्षा गरेको आरोप लगाउनुभयो ।

    सो अवसरमा उहाँले देश साम्राज्यवादीको क्रिडास्थल बनेको, महङ्गी, भ्रष्टाचार, राजनीतिक अस्थिरता, वैदेशिक ऋण, युवाको विदेश पलायन, राष्ट्र र राष्ट्रियता असुरक्षामा रहेको जस्ता विषयमा चर्चा गर्नुभएको थियो ।

    सम्मेलनले लोकबहादुर गुरुङ अध्यक्ष रहनुभएको १३ पूर्ण, चार वैकल्पिक र चार सल्लाहकार गरी २१ सदस्यीय नगर समिति गठन गरेको छ ।
    समितिको उपाध्यक्ष ओमबहादुर गुरुङ, सचिवमा मिनबहादुर राना, सहसचिव शरद केसी र कोषाध्यक्षमा छविलाल बन्जाडे रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा वीरबहादुर जिसी, खेमबहादुर केसी, पूर्णबहादुर पुन, हरिकला गुरुङ, विजय लिम्बु, कमला बेलबासे, सुरज झेडी, दीपक राना (पनाकी) र करन सिंह रहनुभएको छ ।

    एवम् प्रकारले वैकल्पिक सदस्यहरूमा उमेश गिरी, लाल बहादुर र दीपक राना (जाजभाउ) रहनुभएको छ ।

    सम्मेलनले हेमा राना, पुरन थापा, शिवबहादुर विक र कमल जिसीलाई सल्लाहकारमा चयन गरेको छ ।

    सम्मेलनलाई मूल प्रवाहका केन्द्रीय सदस्यहरू भीमबहादुर थापा, तालबहादुर खड्का, रामप्रसाद बस्याल, क्षेत्रीय सदस्य अर्जुन जिएम, महिला क्षेत्रीय समितिकी सोनु थापालगायतले शुभकामना दिनुभएको थियो ।

    बन्दसत्रमा प्रतिवेदन लोकबहादुर गुरुङले तथा आर्थिक प्रतिवेदन वीरबहादुर जिसीले गर्नुभएको थियो ।

    लोकबहादुर गुरुङको अध्यक्षतामा तथा छविलाल बन्जाडेको सञ्चालनमा अघि बढेको सम्मेलनमा उपस्थित जनसमुदायलाई स्वागत उमेश गिरीले गर्नुभएको थियो ।

    मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.