• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

हिसारमा मूल प्रवाहका समितिहरू गठन


  •   बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे ।

    Advertisement

    भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका टोल समितिहरू गठन भएका छन् ।

    हिसार नगर समितिद्वारा सञ्चालित सिटी एरियाअन्तर्गत अनाजमन्डीमा श्रमजीवी नेपालीबिच जुन १२, २०२४ का दिन सम्पन्न भेलाले ती समितिहरू गठन गरिएका हुन् ।

    अनाजमन्डीमा टोल समिति

    मूल प्रवाहका केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरेले मूल प्रवाहको विधानसमेत विभिन्न समसामयिक विषयमा गहकिला विचार राखेपश्चात सो समिति गठन भएको थियो ।

    भेलाले सुनिता परियार अध्यक्ष रहनुभएको १३ सदस्यीय अनाजमन्डी बी टोल समिति गठन गरेको छ ।

    समितिमा सचिव सुनिता विष्ट, कोषाध्यक्ष विमला घर्तिमगर तथा सदस्यहरूमा निशा मगर, शुष्मा मुखिया, लक्ष्मण गिरी, खिमु मुखिया, विशाल विष्ट, मनिश मुखिया, अमृता मगर, विमला मुखिया, जानकी मुखिया रहनुभएको छ भने सदस्यको एक स्थान रिक्त राखिएको छ ।

    कार्यक्रम लक्ष्मी गिरीको अध्यक्षता तथा प्रमिला मुखियाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    इन्डस्ट्रियल एरिया समिति

    त्यस्तै, इन्डस्ट्रियल एरियाअन्तर्गत छोटुराम कलोनीमा पनि जुन १२ कै दिन भेला सम्पन्न भएको छ ।

    क्षेत्रीय सदस्यहरू सुरेश क्षेत्री, लालबहादुर चुँदाली र बाबुराम पोख्रेल, महिला क्षेत्रीय सदस्य सेती राना र सीता पोख्रेलको आतिथ्यमा भेला सम्पन्न भएको हो ।

    भेलाले सङ्गिता गौतम अध्यक्ष रहनुभएको १७ सदस्यीय टोल समिति गठन गरेको छ ।

    समितिमा सचिव पोस्टराज पौड्याल, कोषाध्यक्ष ओम बहादुर र सदस्यहरूमा राधिका पौड्याल, तुल्सी पुन, दिनेश पुन, कौशिला, भीमा कुमारी, अस्मिता सारू, करण सारू, मायाँ सारू, अमर सारू, सेती राना, नारायण मुखिया, सुनिता मुखिया, माया खनाल र विष्णु खनाल रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई बाबुराम पोख्रेल र लालबहादुर चुँदालीले बधाई तथा शुभकामना दिनुभएको थियो ।

    कार्यक्रम सुरेश क्षेत्रीको सञ्चालन तथा सीता पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

    बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.